
फिल्म ‘च च हुई’को गीत सार्वजनिक
फिल्म ‘च च हुई’ को दोश्रो गीत ‘जवानी’ सार्वजनिक भएको छ । सार्वजनिक आइटम गीतमा आर्यन सिग्देल र एलिशा शर्मा देखिएका छन् । शिशिर खातीको कोरियोग्राफीमा तयार भएको भिडियोमा आर्यन र एलिशाको ग्ल्यामर अवतारलाई समेटिएको छ । गीतमा निर्देशक साम्तेन भुटिया र बिनय सापकोटाको शब्द छ भने रोशन थापाको संगीत छ । रोशन र सुमन…