Sat. Apr 20th, 2024

बुद्धशान्तिका स्रष्टाहरूले जय अम्बे भवानी भजन एलबम सार्वजनिक गरेका छन् । पूरन भट्टराईको शब्द र सङ्गीत रहेको भजनमा बविता लम्सालले साथ दिएकी छन् ।
आराधना सरगम स्टुडियो बिर्तामोडको सहकार्यमा निकालिएको एल्बमको निर्देशन भिजन गुरागाईंले गरेका हुन् । विराज बास्कोटा र भीमा खतिवडाको अभिनय रहेको यस भजनमा जस्मिन बरालले कोरस गरेकी छिन् ।
 
 

 

buddhashantinews

Leave a Reply

%d bloggers like this: