
खगेन्द्र लामिछानेकाे फिल्म डमरुको डण्डीबियोको गीत रिलिज
आगामी वैशाख २१ मा प्रदर्शनको तयारी गरेको खगेन्द्र लामिछानेको नयाँ फिल्म ‘डमरूको डण्डीबियो’को पहिलो शुक्रबार रिलिज भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्र निर्माण टिमले ‘तितेपाती, तितेपाती’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको पहिलो गीतमा मुख्य कलाकार खगेन्द्र लामिछाने, बुद्धि तामाङ, मेनुका प्रधान अनुप बराल, आशान्त शर्मा, लक्ष्मी बर्देवा लगायतलाई फिचरिङ गरिएको…