admin

नेपालीको गौरवमाथि फेरि भारतीय प्रहार: सिरियलमा पनि ‘बुद्ध भारतमा जन्मिए’

फेरि एकपटक भारतीय टेलिभिजन जीटिभीमा प्रसारण हुने हिन्दी टेलिसिरियलमा नेपालीको गौरवमाथि प्रहार हुनेछ । किनभने त्यो सिरियलमा देखाइनेछ, ‘बुद्ध भारतमा जन्मिएका हुन् ।’

Read More

४८ दिनपछि अस्पतालमै जुस पिउँदै अधिकारी दम्पतीले अनशन तोडे

काठमाडौं – ४८ दिनदेखि आमरण अनसनमा बसेका गोरखा फुजेलका अधिकारी दम्पत्तिले अन्तत: अनशन तोडेका छन् । प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरी बास्कोटाले विहान १ बजेर ५ मिनेट जाँदा अधिकारी दम्पतीलाई जुस खुवाएर अनशन तोडाएको बीर अस्पतालका निर्देशक डा. बुलन्द थापाले जानकारी दिए।

Read More

फत्तेमानको फोक्सोमा क्यान्सर

वरिष्ठ गायक वरिष्ठ गायक फत्तेमान राजभण्डारीको फोक्सोमा क्यान्सर देखापरेको छ । उनको स्वास्थ्यस्थिति गम्भिर बन्दै गएको जनाइएको छ । वासु शशी स्मृति परिषदको उपाध्यक्ष समेत रहेका गायक राजभण्डारीको हाल चाबहिलस्थित ओम हस्पिटलमा उपचार भइरहेको छ । उनको उपचारमा डा. सुदिप श्रेष्ठ संलग्न छन् । वि.सं. १९९३ मंसिरमा १३ मा जन्मिएका गायक राजभण्डारी नेपाली सांगीतिक क्षेत्रका…

Read More

तीज विशेषःगायिकालाई भ्याइनभ्याइ

पहिलो महिलाहरु तीजका कार्यममा आफै मादल ठटाएर नाँच्थे । अचेलचाहिँ गायिकाहरु बोलाएर कार्यक्रम गर्न थालेका छन् । यसले तीजका गीत गाउने गायिकालाई भ्यानभ्याइ हुन थालेका छ । यसपटकको तीजमा गायिकाको सेड्युल कस्तो हामीले बुझ्न खोजेका छौँ ।

Read More

होस्टेलको युएस राइट्स २५ लाखमा विक्री

फिल्म होस्टेलको युएस राइट्स २५ लाखमा विक्री भएको छ । युएसका सबै स्टेट्समा फिल्म देखाउने गरी नेपप रेकर्डस् कम्पनीले शनिवार उक्त सम्झौता गरेको हो ।

Read More

पहिलोपल्ट दर्शक ‘रुवाउँदै’ हरिबंश

हरिबंश आचार्यको कार्यक्रम भनेपछि हाँस्नका लागि दर्शक तयार भएर बस्छन् । आज बेलुकी एउटा त्यस्तो कार्यक्रम आउँदैछ, हरिबंशले जीन्दगीमा पहिलोपटक टेलिभिजनमा दर्शकलाई भावुक बनाउनेछन् । अरुका पीडा अनुभूत गर्ने सक्नेका आँखा रसाउनेछन् । यो नै हाँस्य कलाकार हरिबंशको पहिलो ‘रुवाउने’ कार्यक्रम हुनेछ ।

Read More

दोस्रो हप्ता पनि होस्टेल अगाडि

दोस्रो हप्तामा चलिरहेको नेपाली फिल्म ‘होस्टेल’ हेर्ने दर्शक बढिरहेका छन् । एक हप्ता पुरानो भइसकेका कारण दर्शक घट्ने आँकलन गरेका हलहरुले होस्टेल हेर्नेको भीड देखेपछि शो बढाउने तयारी गरेका छन् । राजधानीको अष्टनारायण हलमा होस्टेलका दर्शक बढी भएपछि पुनः ठूलो हलमै फिल्म फर्काइएको छ । दर्शक कम हुने आंकलन गरेर यो हप्तादेखि सानो हलमा फिल्म…

Read More

दरमा के के रुचाउँछन् महिला सेलिब्रिटी !

नेपाली नारीहरुको महान चाड तीजले आज तआँगनै टेकिसक्यो । किनभने आव दरखाने दिन । भोलीदेखि ब्रत बस्नुपर्ने हुनाले परम्परादेखि नै आज दिदिबहिनीहरु भेला भएर मिठामसिनो खाने प्रचलन छ । पछिल्लो समय दर खाने दिन विशेष उत्सवका रुपमा मनाइन थालेका छ । ब्रत नबस्ने भएपनि मीठोमसिनो खाने दिनका यो पर्व सबैले मनाउछन् । यही अवसरमा हामीले केही महिला सेलिब्रिटीहरुका प्रिय दर परिकार बुझ्न खोजेका छौँ ।

Read More

नाँच्नेले गाए, गाउनेहरु नाँचे

बानेश्वरस्थित बानेश्वर बैंकुटमा शुक्रवार फरक माहोल देखियो । टिभीमा छमछमी नाँचेका देखिनेहरु गीत गाउँदै थिए, गाउनेहरु भने नाँचिरहेका थिए । नेपाली नारीहरुको महान चाड हरितालिकाको पूर्वसन्ध्यामा देखिएका यी दृष्य दीपाश्री निरौला, निशा सुनार र कविता शर्माद्वारा आयोजित ‘आइएमइ तीज विशेष सम्मान’ कार्यक्रममा देखिएको हो ।

Read More

वालियालाई पनि तीज लाग्यो !

अचेल नेपालमा महिलाहरु रातै देखिन्छन् । यो भदौको उखरमाउलो घाममा पनि ५ किलोको सारी लगाएर हिडिरहेकी छन् । उता वेलायती रियालिटो शो स्टार जस्मिन वालियालाई पनि तीज लागेको छ । पूरै लुगा रातो छ, तर शरीरमा भएको लुगा पूरै जोड्दा पनि मुश्किलले २० प्रतिशत छ । विकीनीमा उनले दिएको पोजले शरीरका धेरै चिज ढाक्ने सकेको…

Read More