admin

परिचय

साँच्ची, परिचय भनेको के हो ? पसलेले उधारो नपत्याइदिएपछि हीनभावले नीलो भएको कुनै अनुहार ? अथवा, लोकसेवाको फारममा टाँस्नुपर्ने दुइटा कान प्रस्ट देखिने फोटो ? अथवा, फलानोको नाति, फलानोको छोरो भन्ने खालको तमसुके विवरण ?

Read More

तनाव हटाउन निता कोरिया जादै

विभिन्न खाले संचार माध्यममा आउने गसिपले सेलिव्रेटीलाई चर्चा मात्रै हैन तनाव पनि दिन्छ । गत हप्ता साप्ताहिक पत्रिकाले गसिप बनाएर समाचार प्रकाशन गर्दा अभिनेत्री निता ढुङ्गाना पनि येस्तै खाले तनावमा परेकी छिन। साप्ताहिक पत्रिकाले ‘नितताको पनि सेक्स टेप’ शिर्षकमा गसिप प्रकाशन गरेको थियो ।

Read More

‘एक काम तीन पन्थ’

‘एक काम दो पन्थ’ त सबैले सुनेकै होला तर ‘तीन पन्थ’ पनि सुन्न पाइयो । मंगलबार राजधानीमा आयोजित एक क्यासेट विमोचन समारोहमा विशिष्ट अतिथिका रुपमा उपस्थित भएका नेपाली चलचित्रका अभिनेता राजेश हमालले एक प्रशंगमा ‘एक काम तीन पन्थ’ देख्न देख्न पाएको बताए । गायक तथा संगीतकार मेघराज मगरातीको अडियो÷भिडियो एल्बम ‘अनमोल सृष्टि’ विमोचनपछि अभिनेता हमालले…

Read More

ज्यानलाई जहाँ पनि भाँच्ने जेल्टा (फोटोफिचर)

ज्यानलाई जहाँ पनि भाँच्न सकिने रहेछ ! यस्तै भन्छिन्, रुसकी २७ वर्षीया जेल्टा जोन । उनी यो संसारकै सबभन्दा लचिलो शरिर भएकी महिला हुन् । उनका तस्बिर मात्रै हेर्नेले कतिले गुडिया ठान्छन्, भने कतिले फोटोसपको कमाल । तर रबरजस्तो शरीर भएकी उनले ५० वर्ग सेमीका बाकसमा आफैलाई बन्द गरेर दुनियाँलाई चकित तुल्याएकी छिन् ।

Read More

सायद र होस्टेल पछिको पृथक अवधारणा

अब उपरान्त मेरो कम्पनीले हरेक वर्ष कुनै न कुनै असल काम गरीरहेको सामाजिक सेवामूलक संस्थालाई आफ्नो खूद नाफाको ५ प्रतिशत अनुदान दिने नीति लिए बमोजिम डेनमार्कमा नेपाली र डेनिस नागरिकहरुको पहलमा स्थापना भएको उक्त फाउण्डेशनलाई यस्तो सहयोग गर्ने निधो गरेको हो ।

Read More

३ दिनैमै १ सय करोड बढीको व्यापार

आमिर खान अभिनीत एक्शन थ्रीलर फिल्म ‘धुम–३’ ले बलिउड बक्स अफिसमा धुम मच्याइरहेको छ । यो फिल्मले आँकलन गरेभन्दा बढी प्रदर्शनको तीन दिनमै १ सय करोड रुपैयाँ माथिको व्यापार गरेको छ । फिल्मले तीन दिनमा अल इण्डियामा १ सय ७ करोड ६१ लाख व्यापार गरेको छ । व्यापार एनालिस्ट तरुण आदर्शले सोमबार आफ्नो ट्विटर पेजमा…

Read More

‘खोइ र लभ गर्ने फुर्सद ?’

अभिनेत्री लिन्ड्से पुलिस चौकी र सुधारगृह आउजाउ गरिरहन्छिन् । नचाहिँदा हर्कत गर्न उनलाई पर्याप्त समय छ । तर, प्रेम गर्ने फुर्सद चाहिँ उनलाई रहेनछ । माइकल नाम गरेका १८ वर्षीय किशोरसँग लोहानको चक्कर चलेको चर्चा चलिरहेका बेला उनले प्रेम गर्ने फुर्सदिलो समय आफूसँग नभएको बताइन् । ‘केको माइकलसँग मेरो चक्कर चल्नु ? कहाँ छ र…

Read More

वास्तवमा को हुन् जानकी ?

कुनैलाई पहिचान बनाउनै गाह्रो, कुनैलाई भने नामको भारी । धेरैथरि काममा हात हालेपछि आफूलाई के भनेर चिनाउँने त ? अहिले जानकी पन्थलाई यस्तै फसाद परेको छ । सुरुमा उनी गीतकारका रुपमा चिनिन्थिन् । त्यसैले उनलाई गीतकार जानकी भन्थे तर हिजोआज उनी गाउँछिन् र संगीत पनि गर्छिन् । गीतकार, संगीतकार  गायिकासम्म त ठिकै थियो नि, म्युजिक…

Read More

पाकिस्तानमा छाउँदै करिना

बलिउड अभिनेत्री करिना कपुर केही दिनमै पाकिस्तानमा छाउने भएकी छन् । टेलिभिजनदेखि होडिङ बोर्डसम्म करिनै करिना हुनेछ । पाकिस्तानकै सबैभन्दा ठूलो मोबाइल ब्राण्ड ‘क्यु मोबाइल’ को ब्राण्ड एम्बेसडरका लागि उनी अनुबन्धित भएकी छन् । सो मोबाइल कम्पनीले आफ्नो ब्राण्ड प्रमोट गर्न करिनाका लागि प्रसस्त रकम खर्चेको बताइएको छ । समाचारमा जनाएअनुसार पहिलो चरणको विज्ञापनको सुटिङ…

Read More

एचआईभी संक्रमित बालबालिकासँग केकी

केही दिनअघि मात्र २३ औं जन्मदिन मनाएकी अभिनेत्री केकी अधिकारी शनिबार राजधानीस्थित नयाँबजारको एक पाटी प्यालेसमा एचआईभी संक्रमित बालबालिकासँग देखिइन् । उनले सफलता एचआइभी शिक्षा सदनमा आश्रित १७ जना संक्रमित बालबालिकालाई आफू अभिनीत चलचित्र ‘वितेका पल’ देखाउने प्रतिवद्धतासमेत जनाइन् । मानवता संरक्षण मञ्चको आयोजनामा ‘एचआईभी संक्रमित राहत कोष’ स्थापनाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बनेकी केकीले…

Read More