admin

चलचित्र ‘सायद २ मल्टिप्लेक्स देखि सिंगल सबैतिर फिल्म हाउसफूल

चलचित्र ‘सायद २’ आजबाट प्रर्दशनमा आएको छ । अपेक्षा अनुरुप नै चलचित्रले उत्साहजनक सुरुवात गरेको छ । चलचित्र उपत्यका र उपत्यका बाहिर गरेर ७० भन्दा बढी हलमा प्रर्दशन भईरहेको छ । चलचित्र हेरेर हल बाहिर निस्किए पछि सम्पूर्ण दर्शकको मुखमा एउटै डाईलग थियो ‘मायाको छोरा’ । यसैबाट पनि चलचित्र टिम सफल भएको मान्न सकिन्छ ।…

Read More

८ सय कभर गीत प्राप्त, सर्वोत्कृष्ट २ भिडियोलाई जनही एक–एक लाख नगद

चलचित्र ‘प्रेमगीत २’ले फिल्मको शीर्ष गीत ‘कहानी यो प्रेमगीतको…’माथि कभर गीत प्रतिस्पर्धा आह्वान गरिएको थियो ।विश्वभरीबाट आएका थुप्रै कभर भिडियो मध्येबाट जम्मा उत्कृष्ट २ सय ५० कभर गीतहरु छनौट गरेको छ । अब यी मध्येबाट पनि सर्वोत्कृष्ट मात्र २ वटा भिडियो छानिनेछ । साथै छानिएको २ सय ५० भिडियोहरु विहिबार नै युट्युवमा पोष्ट भइसकेका छन्…

Read More

विश्वमा सबैभन्दा धेरै पटक हेरिएको भिडियो सी यू एगेन’,‘गङनम’ स्टाइलको रेकर्डलाई तोड्यो

अहिले गीत वा कुनै भिडियोको सफलताको मापदण्ड युटुब बनेको छ । युटुबमा हेरिएको आधारमा कुन भिडियो चर्चित बन्यो भन्ने आँकलन गर्न सकिन्छ ।विश्वमा सबैभन्दा धेरै पटक हेरिएको भिडियोको कुरा गर्दा ‘गङनम स्टाइल’को नाम लिने गन्छि । करिब २ अर्ब ८९ करोड ६१ लाख ७७ हजार भन्दा बढी पटक हेरिएको यो गीतको रेकर्डलाई अब अर्को एक…

Read More

फिल्म ‘सायद २’लाइ सेन्सर बोर्डबाट ‘पिजी’ सर्टिफिकेट ,‘पिजी’ पाउनु सफलताको सूचक

फिल्म ‘सायद’बाट फिल्म निर्माणमा हात हालेको यो व्यानरले ‘होस्टेल’, ‘होस्टेल रिटर्नस’ हुँदै ‘सायद २’ सम्म आइपुग्दा सबै फिल्मले सेन्सर बोर्डबाट ‘पीजी’ सर्टिफिकेट पाएको छ ।दुर्गिश फिल्मस्लाई एउटा अनौठो संयोग जुरेको छ । आगामी शुक्रबार रिलिज हुन लागेको फिल्म ‘सायद २’ले सेन्सर बोर्डबाट मंगलबार ‘पिजी’ सर्टिफिकेट पाएको हो । यो सर्टिफिकेट पाएपछि यो फिल्म हेर्न बालबालिकाले अभिभावक…

Read More

एउटा अब्बल गायकका रुपमा सुरज थापा, नेपाल आइडलको दाबेदार

नेपाल आइडलले बजार तताईरहेकै बेला उदयमान गायक तथा नेपाल आइडलका कन्टेस्टेन्ट सुरज थापाको पनि चर्चा परिचर्चा अहिले खुब चलिरहेको  छ l नेपाल आइडलको सम्भावना बोकेका थापालाई दर्शकले नेपाल आइडलको दाबेदार भन्न थालिसकेका  छन् l जजहरुको तारिफ र दर्शक स्रोताको  माया पाएका थापाले  गाला राउण्ड पार गरिसकेर  अहिले जनताको भोटको अपिल गरिरहेका छन  सुरज  थापालाई जिताउन मोबाइलको…

Read More

चलचित्र सायद-२ को आक्रामक प्रमोशन,बलिउडलाई समेत ट्क्कर दिन सक्ने अनुमान

बहु प्रतिक्षित फिल्म सायद २ को प्रदर्शन मिति एकदमै नजिक आइपुगेको दर्शकको आतुर र निर्माण पक्षको  उत्साह बढेको छ ।असार ३० मा अल नेपाल रिलीज हुन लागेको चलचित्र ‘सायद–२’ ले देश विदेश आफ्नो  सम्पुर्ण प्रोमोशनको काम सकाएर रिलीज गर्न मात्र वाकी रहेको  छ । सायद ,होस्टेल ,होस्टेल रिटनस जस्ता   सुपरहिट चलचित्र दिईसकेको दुर्गिस फिल्मको चौथो प्रस्तुति…

Read More

हलिवुड गर्लको इन्ट्री नेपाली फिल्म ‘लिलिबिली”मा

एकपछि अर्को फिल्मको निर्माण घोषणा गरिरहेका निर्देशक मिलन चाम्सले फेरि नयाँ फिल्म निर्माण गर्ने भएका छन् ।   गत वर्ष प्रदर्शन भएको मिलन चाम्स निर्देशित फिल्म ‘वीर विक्रम’को सफलता पछि उनि लगातार फिल्म घोषणा गरिरहेका छन् । चाम्सका ‘वीर विक्रम’ रिलिज भएपछि ‘ह्याप्पी डेज’ र ‘ब्लाइन्ड रक्स’ रिलिजको तयारीमा छन् । त्यस्तै ‘बब्बी’ नर्बेको सुटिङ पछि…

Read More

“ए मेरो हजुर” बोलको गीतले  ५० लाख भ्युअर्स कलेक्सन गर्न  सफल

फिल्म ‘ए मेरो हजुर २’ को शिर्ष “ए मेरो हजुर ” बोलको गीतले  ५० लाख भन्दा वढी  भ्युअर्स कलेक्सन गर्न  सफल भएको छ । शिर्ष गीतमा कल्याण सिंहको संगीत, डा.कृष्णहरी बरालको शब्द तथा सुगम पोखरेलको स्वर छ । रेनशा वान्तवा राईको कोरियोग्राफी रहेको भिडियोलाई संजय लामाले खिचेका छन् भने कस्ट्युम डिजाइन युवी थापाको छ ।…

Read More

प्रेम गीत-२ टोली मोफसलमा कन्सर्ट सकी राजधानी फर्कियो, अब कन्सर्ट काठमाडौंमा

साउन १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रेमगीत २’ ले  दमौलीदेखि नेपालगंज हुँदै बिर्तामोडसम्म झण्डै दुईहप्ता लामो सांगीतिक कन्सर्ट सकेर ‘प्रेमगीत-२ ‘ टोली आइतवार राजधानी फर्किएको छ । यो महंगो सांगीतिक यात्रामार्फत फिल्मका कलाकारदेखि निर्माता, निर्देशक दर्शकसँग माया साट्दै देशका विभिन्न शहरहरु पुगेका थिए । दमौली फुटबल मैदान, पोखरा चिप्लेढुंगा, नेपालगंज, बुटवल, नारायणगढ, हेटौंडा, बिराटनगर,…

Read More

दुखद समाचार, चलचित्र पत्रकारद्वारा आत्महत्या

लामो समय देखी पत्रकारिता गर्दै आएका चलचित्र पत्रकार सविन शाक्यले आत्महत्या गरेका छन् । शुक्रवार दिउँसो ४ बजे आफू बस्दै आइरहेको कोठामा कपडाको पासो लगाएर उनले आत्महत्या गरेको खबर पाइएको छ । अहिले उनको शरीर पोस्टमार्टमका लागि महाराजगंजस्थित टिचिङ अस्पतालमा राखिएको छ ।  ५३ वर्षिय पत्रकार शाक्यले आत्महत्या गर्नु अगाडि परिवारका लागि एक पत्र लेखेका छन्…

Read More