‘लुट’ पछिको ‘टलकजंग भर्सेस् टुल्के’ले तान्ला त दर्शक ? (ट्रेलर सहित)
कात्तिक १४ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र टलकजंग भर्सेस् टुल्केको ट्रेलर सार्वजनिक भएको छ । पहिलो चलचित्र ‘लुट’ निर्देशन गरेर राम्रो प्रशंसा कमाउन सफल निश्चल बस्नेतले यस चलचित्रलाई निर्देशन गरेका हुन् । हिजो काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि चलचित्र टलकजंग भर्सेस् टुल्केको ट्रेलर सार्वजनिक गरिएको थियो । २ मिनेट १५ सेकेण्ड लामो चलचित्रको ट्रेलरमा…