Fri. Apr 19th, 2024

6255_george-clooney-5हलिउड अभिनेता जार्ज क्लूनी अन्तत बिबाह बन्धनमा बाधिएका छन् । केहि दिन अगाडी मात्र उनले लेबनीज लॉयर अमल अलामुद्दीन सगँ बिबाह बन्धनमा बाधिएका हुन् । खबरमा बताइए अनुसार ५३ बर्षिय जार्ज क्लूनी हलिउडमा निकै चर्चित बैचलर्स को रुपमा चिनिने गर्दछन् । सुत्रका अनुसार जार्ज र अमलको इटालीको बेनिस शहरमा निकै शानदार समारोहमा बिबाह सम्पन्न भएको थियो । जार्जको यो दोसो्र बिबाह हो । जार्जको पहिलो बिबाह १९८९ मा अमेरिकी टीवी एक्ट्रेस तालिया बल्सम सगँ भएको थियो । जार्ज हलिउडका फेमस गोल्डन ग्लोब अवार्डबाट पनि सम्मानित भएका व्यक्ति हुन् ।

%d bloggers like this: