भोली प्रदर्शन मिति,आज भयो एउटा साथीको गीत रिलिज (भिडियो सहित)
कात्तिक १४ अर्थात भोली देखी देशभर प्रदर्शनको तयारीमा रहेको सञ्चारकर्मी लक्ष्मण सुवेदीद्धारा निर्देशित फिल्म एउटा साथीको र्शीष गीत रिलिज भएको छ । आज युटुब मार्फत चलचित्र युनिटले यो मायाले हर कुरा लाईदिन्छ साईड नामक गीत रिलिज गरेको छ । गीतमा चलचित्रमा अभिनय गरेका सम्पुर्ण कलाकारहरु देखिएका छन् । फिल्ममा सलोन बस्नेत,अनु शाह , रिश्ता बस्नेत…