राजा बनेका सौगातको अम्बरेले जित्यो नेताको मन
मंसिर ५ गते अर्थात आजबाट देशभर प्रदर्शन भएको चलचित्र श्री ५ अम्बरेले काठमाडौंको कुमारी हलमा चलचित्रको विशेष शोको आयोजना गरि चलचित्र देखाएको छ । सडक बालबालिकाको बाध्यत्मक परिस्थिति र विवशताको कथा बोकेको चलचित्र श्री ५ अम्बरेको विषेश शो हेर्नका लागी एमालेका नेता प्रदिप ज्ञवाली,माओवादीका नेता बाबुराम भट्टराई लगायतका कलाकार,पत्रकार,चलचित्रकर्मीको भब्य उपस्थिति रहेको थियो । चलचित्र…