Fri. Apr 26th, 2024

timthumbहलिउड अभिनेता टम क्रुज कोलाराडोमा रहेको आफ्नो फार्म हाउस बेच्न चाहेका छन् । त्यसको मूल्य उनले करिब छ खर्ब रुपैँया (६६ मिलियन डलर) राखेका छन । फार्म हाउसभित्र सात बेडरुम, नौ बाथरुम र एक लाइब्रेरी रहेका छन। फार्म हाउस २९८ एकडमा फैलिएको छ। यसको डिजाइन क्रुज आफैले गरेको बताइन्छ। उनले सन् १९९५ मा फार्म हाउस बनाएका थिए।

%d bloggers like this: