‘दिमाग खराब’को नयाँ गीत ‘हितैको माया’ सार्वजनिक

काठमाडौं / निश्चल बस्नेत निर्देशित प्रतिक्षित सिनेमा ‘दिमाग खराब’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘हितैको माया’ बोलको गीतमा जयन जे सुब्बाको शब्द रचना तथा संगीत र सुगम पोखरेल र इन्दकला राईको स्वर रहेको छ । सिनेमाका मुख्य अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री स्वस्तिमा खड्का र रमा थपलियालाई सार्वजनिक गीतको भिडियोमा फिचर्ड गरिएको छ । गीतको…

Read More

निश्चल बस्नेत निर्देशित ‘दिमाग खराब’को ट्रेलर सार्वजनिक

काठमाडौं / निश्चल बस्नेतको बहुप्रतिक्षित सिनेमा ‘दिमाग खराब’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरले एक भूईमान्छे कसरी देशमा नियमकानुनका बाबजुत मुठ्ठीभरका भ्रष्ट सत्ताधारीबाट शोषित र पीडित छन् भन्ने विषयको नेपथ्यमा उसले सोका विरुद्ध गर्ने संघर्षको कथा पेस गर्छ । झण्डै आधा दर्जन बढो चलेका कलाकार अभिनय रहेको सिनेमाको टिजरले दर्शकलाई फरक सिनेमा पस्कने संकेत…

Read More

‘दिमाग खराब’को गीत ‘झम्के झमा झम’ सार्वजनिक

काठमाडौं / निश्चल बस्नेतको निर्देशनमा निर्माण भएको चलचित्र ‘दिमाग खराब’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ‘झम्के झमा झम’ बोलको लोक शैलीको गीतमा बाबुल गिरीको शब्द तथा संगीत छ भने सुमित खड्का र नम्रता काफ्लेको स्वर सुन्न सकिन्छ । गीतमा निर्देशक बस्नेत आफैं नृत्य गर्दै प्रस्तुत छन् ।…

Read More

‘ह्याप्पी डेज’को पहिलो गीत रिलीज

मिलन चाम्स निर्देशित फिल्म ‘ह्याप्पी डेज’को पहिलो गीत रिलीज भएको छ । ‘चेप्टे चेप्टे पेरुङ्गो’ बोलको गीतमा दयाहाङ्ग राई र दीया पुनले नृत्य गरेका छन् । गीतमा राजनराज सिवाकोटी र अञ्जु पन्तको स्वर छ भने राजनराजकै शब्द-संगीत छ । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतमा नृत्य गरेकी दीयाले ‘ह्याप्पी डेज’मा केमियो भूमिका गरेकी छन् । माघ…

Read More

फिल्म ‘तान्द्रो’को ट्रेलर रिलिज

विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सबमा सहभागीता जनाइसकेको नेपाली फिल्म ‘तान्द्रो’को ट्रेलर रिलिज भएको छ । नेपालीहरुको महान पर्व बडादशैंको अवसर पारेर आइतवार राजधानीमा एक कार्यक्रमका बिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । तात्कालिन माओवादी युद्धकालमा घटेका घटनालाई मुख्य आधार बनाउँदै निर्माण भएको फिल्म ‘तान्द्रो’मा दयाहाङ राईको मुख्य भूमिका छ । वि.सं २०६० साल चैत २८ गते…

Read More

चलचित्र ह्याप्पी डेज “को ट्रिजर भोलि,चैत्र २१ मा सार्बजनिक हुदै

चलचित्र बिर विक्रमको अपार सफलतापछि नेपाली फिल्म मार्केटमा अब्बल निर्देशकको ट्याग लगायका मिलन चाम्सले अब नया चलचित्र “ह्याप्पी डेज” ल्याएर पुन दर्शक माझ आउने भएका छन् lदयाह्यंग राई र प्रियंका कार्कीलाइ चलचित्रको मुख्य भूमिकामा देखन सकिने ‘ह्याप्पी डेज”को ट्रिजर भोलि,चैत्र २१ मा सार्बजनिक हुनेभएको छ lबि पी खनालको निर्माण र मिलन चाम्सको निर्देशनमा तयार भएको…

Read More

दया, केकी अभिनित फिल्म ‘घामपानी’ प्रदर्शनमा आउँदै

दयाहाङ राई र केकी अधिकारी अभिनित फिल्म ‘घामपानी’ प्रदर्शनमा आउँदैछ ।बैशाख १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको पन्छी गित लाइ दर्शकहरुले रुचाएका छन् फिल्म समिक्षक दिपेन्द्र लामाले निर्देशन गरेको फिल्म ‘घामपानी’ मा केकी र दयाहाङको मुख्य भूमिका रहेको छ । अन्र्तराजातिय प्रेम सम्बन्धको कथा बोकेको फिल्ममा केकिलाई एउटा ब्राह्ममन तारा केटी को रुपमा देख्न…

Read More

लप्पन छप्पन ले ३ दिन मा १ करोड ५० लाख को व्यापार गर्यो l

शुक्रबारबाट रिलिज भएको चलचित्र लप्पन छप्पन ले ३ दिन मा १ करोड ५० लाख को व्यापार गरेको छ । शुक्रबार ५० प्रतिशतको ओपनिङ गरेको चलचित्रले शनिबार बिदाको दिनमा सुखद व्यापार गर्‍यो । चलचित्रको शनिबार ७० देखि ८५ प्रतिशतसम्मको अकुपेन्सी रहेको निर्माणपक्षको दाबी छ । वितरक गोविन्द शाही चलचित्रले शनिबार सबै हलमा हाउसफूलको व्यापार गरेको बताउँछन्…

Read More

‘वीर विक्रम’को ट्रेलर सार्वजनिक

चलचित्र ‘वीर विक्रम’को ट्रेलर सार्वजनिक गरिएको छ । भदौ ३ गते प्रदर्शन प्रदर्शनमा आउन लागेको चलचित्र ‘वीर विक्रम’मिलन चाम्सको निर्माण तथा निर्देशनमा तयार पारिएको हो । चलचित्रमा दयाहाङ राई, अर्पण थापा, अनुप विक्रम शाही, बसन्त भट्ट ,दिया पुन, नाजिर हुसेन र शिशिर राणाको साथमा नयाँ प्रस्तुतीको रुपमा दीया पुन र विवेक लिम्बुको अभिनय रहेको छ…

Read More

‘झुम्की’ को ‘सकिएँ’ नामक गीत सार्वजनिक

मनोरंजनसंसार डटकम फिल्म ‘झुम्की’ को अडियो गीत सार्वजनिक भएको छ । कालीप्रसाद बाँस्कोटाको संगीत रहेको गीतमा सनुप पौडेलको स्वर रहेको छ । ‘सकिएँ’ बोलको गीतमा शब्द संगीतकार बाँस्कोटा र सविन ‘एकतारे’ ले लेखेका हुन् । भदौ ९ गतेदेखि प्रदर्शनमा आउने फिल्म झुम्कीले केही साता पहिला टिजर सार्वजनिक गरेको थियो । अपिल विष्ट निर्देशित फिल्ममा दयाहाङ…

Read More