
‘रङ्गेली’ पोस्टरमा क्रोधित मुद्रामा दयाहाङ र अर्पण
काठमाडौं / आगामी फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘रङ्गेली’को थप दुईवटा नयाँ पोस्टर सार्वजनिक भएका छन् । एउटामा अभिनेताद्वय दयाहाङ राई र अर्पण थापालाई क्रोधित मुद्रामा आमने-सामने देखाइएको छ । उनीहरु ग्याङस्टार लुक्समा प्रस्तुत छन् । अर्को पोस्टरमा अभिनेत्री मिरुना मगरसँग दयाहाङको प्रेम देखाउन खोजिएको छ । दुवै निराश मुद्रामा चित्रित छन् ।…