आज ऋषि तर्पणी, जनैपूर्णिमा र रक्षाबन्धन

काठमाडाैँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक…

Read More

एसिया कप क्रिकेट : नेपालले आज पाकिस्तानसँग खेल्ने

काठमाडाैँ । एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले आज घरेलु टोली पाकिस्तानसित खेल्नेछ । सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा दिउँसो ३ः४५ बजे हुनेछ । नेपाली क्रिकेट टोली एकदिवसीय वरियतामा विश्वको नम्बर एक राष्ट्र पाकिस्तानसँग खेल्ने तयारीमा जुटेको छ । नेपाल र पाकिस्तानबीच बुधबार पहिलो भेट हुनेछ ।…

Read More

सामाजिक विषयवस्तुमा ‘ऐँचो पैँचो’, भोलीदेखि प्रदर्शन हुने

काठमाडौँ । नेपाली चलचित्रमा कान्छी निर्मात्रीको परिचय बनाएकी कृषा चौलागाईंले निर्देशन गरेको चलचित्र ‘ऐँचो पैँचो’ आउँदो शुक्रबारदेखि प्रदर्शन हुँदैछ । पूर्णरुपमा व्यावसायिक भनिएको चलचित्रको सार्वजनिक श्रव्यदृश्यमा राजनीतिलाई देखाइएको छ । सामाजिक सञ्जालमा राजनीतिमै केन्द्रित चलचित्र भन्नेबारे चर्चा हुन थालेपछि निर्देशक चौलागाईंले त्यस्तो नरहेको बताइन् । “हाम्रो दैनिक जीवन जसरी राजनीतिबाट टाढा छैन, त्यसरी नै चलचित्रका…

Read More

नेपालको अस्कर समितिले माग्यो चलचित्र

काठमाडाैँ । एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड) को ९६औँ संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा सहभागिताका लागि नेपालस्थित छनोट समितिले आह्वान गरेको छ । सन् २०२४ मा अमेरिकास्थित लस एन्जल्समा हुने भनिएको सो अवार्डका लागि नेपालस्थित समितिमा यही भदौ २९ सम्म दर्ता भइसक्नुपर्ने समिति सदस्य सामीप्यराज तिमल्सेनाले जानकारी दिए । उनले भने,…

Read More

३ दिनमै उठायो ‘ड्रिम गर्ल २’ले लगानी, नेपालमा पनि चर्चा बटुल्दै

काठमाडाैँ । पछिल्लो समय बलिउड फिल्महरूले कमाइको मामिलामा बक्स अफिसमा नयाँ-नयाँ रेकर्ड बनाइरहेका छन्। ‘पठान, गदर २, रकी ‌‌‌और रानीकी प्रेम कहानी, ओ माइ गड २’ लगायत बलिउड फिल्महरूले घरेलु बक्स अफिसमा तहल्का मच्चाइरहेका छन्। यी फिल्मका दबदबाबीच रिलिज भएको आयुष्मान खुरानाको फिल्म ‘ड्रिम गर्ल २’ लाई पनि दर्शकहरूले खुबै रूचाएका छन्। सामाजिक सञ्जालहरूमा यो फिल्मको…

Read More

‘ड्रिम गर्ल २’को आँधीमा उड्यो सन्नीको ‘गदर २’, व्यापारमा लगाइदियो ब्रेक !

काठमाडाैँ । सन्नी देओलको फिल्म ‘गदर २’ ले बक्स अफिसमा धेरै कमाइ गरेको छ । तर, तेस्रो हप्तामा प्रवेश गरेलगत्तै यो फिल्मको कलेक्शन घटेको छ। सन्नी देओलको फिल्म ‘गदर २’ ११ अगस्टमा हलमा रिलिज भएको थियो । त्यसयता यो फिल्मले बक्स अफिसमा तुफान कमाई गरिरहेको छ । चलचित्रले दर्शकको अत्याधिक माया पाएको छ भने ४ सय…

Read More

नेपालमा ‘ड्रिम गर्ल २’को उत्साहजनक सुरूवात, पहिलो कदममै सुखद् नतिजा हात पार्दै वितरक शाही

काठमाडाैँ । वितरक गोविन्द शाहीको कम्पनी काफिया फिल्मसले नेपालमा ल्याएको बलिउड फिल्म ‘ड्रिम गर्ल २’ले सुखद सुरूवात गरेको छ । प्रदर्शनको दोश्रो दिनमा फिल्मले उत्कृष्ट व्यापार गरेको वितरक शाहीले जानकारी दिएका छन् । भारतमा हाउसफुल प्रदर्शन भइरहेको फिल्मले नेपालमा पनि सोही शैलि समातेको छ । नेपालका हलहरूमा दर्शकहरूले फिल्म हेरिसकेपछि उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन् ।…

Read More

‘ड्रिम गर्ल २’को प्रदर्शन सुरू

काठमाडाैँ । बलिउड फिल्म ‘ड्रिम गर्ल २’ रिलिज भएको छ । सुपरस्टारले भरिएको यो फिल्म नेपाल र भारतसहित विश्वव्यापी रूपमा प्रदर्शन सुरू भएको हो । नेपालमा यो फिल्मको राइट गोविन्द शाहीले काफिया फिल्मसमार्फत खरिद गरेका छन् । गत हप्ता उनकै वितरणमा नेपालभर ‘घूमर’ पनि प्रदर्शन भएको थियो । नेपाली क्रिकेट टोलीका सदस्यहरूले पनि उक्त फिल्मको विशेष…

Read More

फिल्म ‘एक भगवत् गीता’को पहिलो गीत सार्वजनिक (भिडियो)

काठमाडाैँ । फिल्म ‘एक भगवत् गीता’को पहिलो गीत सार्वजनिक भएको छ। बिहीबार ओएसआर डिजिटल युट्युब च्यानलमा ‘मायालाई चिनो’ बोलको गीत सार्वजनिक भएको हो। गीतमा स्वर र संगीत बबुल गिरीको रहेको छ। त्यसैगरी गीतको शब्द भने शंकर अधिकारी (घायल)ले कोरेका हुन् । त्यसैगरी, गीतमा अभिनय निर्देशन भने कविराज गहतराजले गरेका छन्। त्यस्तै, गीतको भिडियोमा सुहाना थापा र…

Read More

अभिनेता सारुकको अन्तिम काम म्युजिक भिडियोमा देखाइने

काठमाडाैँ । दिवङ्गत अभिनेता सारुक ताम्राकारले अभिनय गरेको अन्तिम चलचित्र ‘ह्यासट्याग माया’ को केही दृश्यलाई समेटेर साङ्गीतिक श्रव्यदृश्य (म्युजिक भिडियो) बन्ने भएको छ। निर्माता तथा निर्देशक राजीव गुरुङले अभिनेता ताम्राकारले अभिनय गरेको दृश्यलाई समेटेर श्रद्धाञ्जलि दिन तयार पारिएको सामग्री बिहीबार एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिने जानकारी दिए। उनले भने, ‘अभिनेता ताम्राकारले यस चलचित्रको लेखनदेखि…

Read More
Back To Top