
‘कबड्डी ४’को देश दाैडाह, चुनावको माहोलमा पनि दर्शकको लोभलाग्दो उपस्थिति
काठमाडाैँ । प्रदर्शनको मिति नजिकिएसँगै ‘कबड्डी ४’को टोली प्रचारप्रसारको दाैडधुपमा लागेको छ । देशका प्रमुख शहरहरूमा यस फिल्मको कन्सर्टसहित प्रचार हुने भएको छ । सोमबार दमकदेखि सुरु भएको प्रचार यात्रा इटहरी, चितवन, बुटवल, पोखरा हुँदै काठमाडौंसम्म आइपुग्ने भएको छ । दमकमा गरिएको कन्सर्टमा फ्यानहरूको ठूलो उपस्थिति देखिएको थियो । देशमा चुनावको नतिजा सार्वजनिक भइरहेको अवस्थामा…