Thu. Mar 28th, 2024

काठमाडौं । अभिनेता भुवन केसी कांग्रेसमा प्रवेश गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले केसीसहित कलाकार रवीन्द्र खड्का र नायिका श्वेता खड्कालाई कांग्रेस प्रवेश गराएका हुन् ।

कला क्षेत्रको जगेर्ना कांग्रेसबाटै हुने देखेर प्रधानमन्त्रीबाट टीका लगाएर कांग्रेस प्रवेश गरेको अभिनेता केसीले बताएका छन् ।

उनले अहिले कांग्रेसका जिम्मेवारीको कुनै कुरा नभएको बताएका छन् ।

Leave a Reply

%d bloggers like this: