
पहिलो हप्ता नै १५ करोड कमायो ‘कबड्डी–४’ले
काठमाडाैँ । रिलिज भएको सातामा नै कबड्डी-४ ले १५ करोडको व्यापार गरेको छ । गत शुक्रबारबाट देश तथा विदेशमा रिलिज भएको यस फिल्मले सातामा नै एेतिहासिक व्यापार गर्न सफल भएको हो । फिल्म निर्माता तथा वितरक गोविन्द शाहीले उपत्यकामा कबड्डी-४ वितरण गरिरहेका छन् । उनका अनुसार यस फिल्मले ७ दिनमा १५ करोड १५ लाखको व्यापार…