चलचित्र ‘टुल्की’लाई युनिभर्सल सर्टिफिकेट प्रदान

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘टुल्की’लाई युनिभर्सल सर्टिफिकेट प्रदान गरिएको छ । द पाल्म गुप्र प्रालिको ब्यानरमा निर्माण गरिएको नेपाली कथानक चलचित्र ‘टुल्की’लाई आज युनिभर्सल सर्टिफिकेट प्रदान गरिएको हो । उक्त चलचित्रलाई सेन्सर बोर्डको चलचित्र जाँच समितिले सर्टिफिकेट प्रदान गरेको हो । आज सेन्सर बोर्डका पदाधिकारीले चलचित्र हेरेपछि चलचित्रप्रेमी दर्शकले अभिभावकको साथमा हेर्न मिल्ने गरी…

Read More

‘सिक्किम ग्लोबल फिल्म फेस्टिभल’ मा नेपाली फिल्म प्रदर्शन हुने

काठमाडाैँ । भारतको सिक्किम सरकारले आयोजना गर्ने ‘सिक्किम ग्लोबल फिल्म फेस्टिभल’ मा नेपालका कलाकारको पनि सहभागिता रहने भएको छ । डिसेम्बरको १० देखि १४ सम्म अर्थात (मंसिर २४ देखि २८ गते) सम्म गान्तोकमा आयोजना हुने महोत्सवमा बलिउडसँगै नेपालका कलाकारको पनि सहभागिता रहने सिक्किम फिल्म प्रमोसन बोर्डले प्रचार गरेको छ । कोरोनाका कारण थालिएको फिल्म पर्यटनलाई प्रवद्र्धन…

Read More

फिल्म ‘घुइँचो’ निर्माण घोषणा, अभिनेत्रीमा एलिजा गाैतम फिक्स

काठमाडाैँ । फिल्म ‘घुइँचो’ निर्माण घोषणा भएको छ । सोमबार बानेश्वरस्थित होटल एभरेष्टमा आयोजित एक कार्यक्रमका बीच फिल्म निर्माणको घोषणा गरिएको हो । दीपेन्द्र लामाको निर्देशन रहने फिल्म रामजी दैलेखीले निर्माण गर्न लागेका हुन् । सामाजिक कथावस्तुमा बन्न लागेको फिल्ममा एलिजा गौतम र कुन्साङ बम्जनको मुख्य भूमिका रहनेछ । यसअघि ‘घामपानी, गोपी, छ माया छपक्कै’ जस्ता…

Read More

‘नेपाल्स सिङ्गीङ सुपरस्टार’ हुने, विजेतालाई २५ लाख पुरस्कार

काठमाडाैँ । पछिल्लो समय नेपालमा रियालिटी शोको बाढी नै आएको छ । दिन प्रतिदिन यस्ता शो थपिन थालेका छन् । यस्तैमा इमेज टिभीले नयाँ रियालिटी शो ‘नेपाल्स सिङ्गीङ सुपरस्टार’ ल्याउने भएको छ । भ्वाइस स्टार नेपालसँगको सहकार्यमा इमेजले यो शो ल्याउन लागेको हो । संगीतिक क्षेत्रमा संघर्षरत गायक/गायिका तथा दूरदराजमा रहेका प्रतिभाले स्थान कार्यक्रममा मिल्ने शोका…

Read More

आमिर खानको ‘लाल सिंह चड्ढा’ नयाँ वर्षमा रिलिज हुने

एजेन्सी । आमिर खान र करिना कपुर अभिनित नयाँ फिल्म ‘लाल सिंह चड्ढा’ नयाँ वर्षमा रिलिज हुने भएको छ । फिल्मको रिलिज मिति १४ अप्रिल २०२२ तोकिएको छ । अभिनेत्री करिनाले फिल्मको एक नयाँ पोष्टर सार्वजनिक गर्दै रिलिज मितिको बारेमा जानकारी दिएकी हुन् । ‘तपाईँहरुका साथ फिल्मको नयाँ रिलिज डेट र पोष्टर सार्वजनिक गर्दा निकै खुसी…

Read More

विवाह बन्धनमा बाधिइन् गायिका प्रविशा अधिकारी

काठमाडौँ । गायिका तथा ‘द भ्वाइस किड्स’की कोच प्रविशा अधिकारी विवाह बन्धनमा बाधिएका छन्। आइतबार झापाको विर्तामोडस्थित एक पार्टी प्यालेसमा प्रविशा अधिकारी र निर्माण सिटौला विबाह बन्धनमा बाधिएका हुन् । विबाहमा दुवै परिवारका सदस्य तथा आफन्तहरुको उपस्थिति रहेको छ। गत बिहिबार प्रविशाले इन्गेजमेन्ट गरेकी थिइन्।

Read More

फिल्म ‘चपली हाइट-३’को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडाैँ । फिल्म ‘चपली हाइट-३’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण युनिटले शुक्रबार दिउँसो फिल्मको अफिसियल ट्रेलर सार्वजनिक गरेको हो । यसअघिका २ भागले दर्शकहरूको राम्रो प्रतिक्रिया पाएका थिए । यो सिक्वेलले पनि पछिल्ला २ सिक्वेल जस्तै दर्शकको माया पाउनेमा निर्माता अर्जुन आशावादी देखिएका छन् । फिल्मममा स्वस्तिमा खड्का, लक्ष्मी बर्देवा, सुपुष्पा भट्ट, अर्पण थापा, अमिर…

Read More

आजबाट फिल्महलमा ‘तिम्रो हुने कहिले’ प्रदर्शन

काठमाडाैँ । आज शुक्रबारबाट फिल्म ‘तिम्रो हुने कहिले’ प्रदर्शनमा आएको छ । राजु गिरीको निर्देशन रहेको फिल्म डिसहोम र हलमा एकसाथ प्रदर्शनमा आएको निर्देशक राजु गिरीले बताए । सुधन धिताल तथा श्याम खत्रीको निर्माण रहेको फिल्ममा प्रकाश चन्द, करुणा पाण्डे, मीना जिसी, सविन बास्तोला, सुधन धिताल, ललित सिंहलगायतका कलाकारको अभिनय रहेको छ । सुनिता बस्नेतको…

Read More

क्रिकेटबाट सन्यास लिने एबी डिभिलियर्सको घोषणा

एजेन्सी । दक्षिण अफ्रिकाका चर्चित क्रिकेट खेलाडी एबी डिभिलियर्सले क्रिकेटका सबैखाले प्रतियोगिताबाट सन्यास लिएको घोषणा गेरेका छन् । उनले शुक्रबार सामाजिक सञ्जालमार्फत ३८ वर्षीय डिभिलियर्सले सबैखाले क्रिकेट प्रतियोगिताबाट सन्यास लिने घोषणा गरेका हुन् । उनले दक्षिण अफ्रिकाका लागि २२८ एकदिवसीय, ११४ टेष्ट र ७८ टी–२० म्याच खेलेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट उनले यसअघि नै सन्यास…

Read More

इजरायली राजदूतावासले काठमाडौँमा १३ औं इजरायली चलचित्र महोत्सव आयोजना गर्ने

काठमाडाैँ । इजरायली राजदूतावासले काठमाडौँमा १३ औं इजरायली चलचित्र महोत्सव आयोजना गर्ने भएको छ । राजदूतावासले इन्टरनेशनल साउण्ड सर्भिसेसको प्रावधिक सहकार्यमा महोत्सव गर्न लागेको हो । मंसिर १० देखि ११ गते अर्थात (२६–२७ नोभेम्बर २०२१) मा होटल सोल्टी प्राङ्गणमा आयोजना हुने महोत्सवमा नेपालका एक पृथक किसिमको चलचित्र शो ‘ड्राइभ–इन शो’ भित्र्याउने प्रयास हो । विश्वमा ‘ड्राइभ–इन…

Read More