Fri. Apr 19th, 2024

काठमाडौँ । गायिका तथा ‘द भ्वाइस किड्स’की कोच प्रविशा अधिकारी विवाह बन्धनमा बाधिएका छन्। आइतबार झापाको विर्तामोडस्थित एक पार्टी प्यालेसमा प्रविशा अधिकारी र निर्माण सिटौला विबाह बन्धनमा बाधिएका हुन् ।

विबाहमा दुवै परिवारका सदस्य तथा आफन्तहरुको उपस्थिति रहेको छ। गत बिहिबार प्रविशाले इन्गेजमेन्ट गरेकी थिइन्।

Leave a Reply

%d bloggers like this: