आज आदिकवि भानुभक्तको २०८औँ जन्मजयन्ती

काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीको घर–घरमा लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण…

Read More

विपदमा नेपाललाई अमेरिकाको ठूलो सहयोग, दियो १५ लाख डोज भ्याक्सिन

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० मात्रासहितको जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत अनुदान सहयोग गरेको छ । अमेरिकी सरकारबाट उपहारस्वरुप प्राप्त कोभिड–१९ विरुद्धको उक्त खोप नेपालस्थित अमेरिकी राजदूत र्याण्डी बेरीले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरे । हस्तान्तरणपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले…

Read More

मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सम्मानित

काठमाडाैँ । दिग्गज हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७७’ बाट सम्मानित भएका छन् । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयले श्रेष्ठलाई उक्त सम्मान प्रदान गरेको हो । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा अभिनेता श्रेष्ठलाई नगद १ लाख सहितको सम्मान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गरेका थिए । कार्यक्रममा स्वास्थ्यका कारण श्रेष्ठ…

Read More

इङ्ल्याण्डको सपना चकनाचुर पार्दै इटालीले जित्यो युरोकप

एजेन्सी । इङ्ल्याण्डको युरोकपको उपाधि जित्ने सपना चकनाचुर बनेको छ । पेनाल्टी सुटआउटमा इङ्ल्याण्ड ३–२ ले इटालीसँग पराजित बनेको हो । लण्डनस्थित वेम्बली रंगशालामा सोमबार बिहान निर्धारित तथा अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । खेलमा लुक शाले इङल्यान्डलाई खेलको दोस्रो मिनेटमै अग्रता दिलाएका थिए । यता, इटलीबाट ६७ मिनेटमा…

Read More

अर्जेन्टिनाले जित्यो कोपा अमेरिका, अर्जेन्टिनाका लागि मेसीले जिते पहिलो उपाधि

एजेन्सी । कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ । ब्राजिलको रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा अर्जेन्टिनाले घरेलु टोलीलाई हराएर उपाधि जितेको हो । अर्जेन्टिनाको जितमा एंगेल डी मारियाले निर्णाक गोल गरेका थिए । अर्जेन्टिनालाई विजयी गराउन खेलको २२ औं मिनेटमा एन्जल डी मारियाले गोल गरेका थिए । मारियाले रोड्रिगो डे पलको पासमा उत्कृष्ट गोल गरेका…

Read More

फिल्म ‘फाइटर’मा एकसाथ देखिँदै ऋतिक रोशन र दिपिका पादुकोण

एजेन्सी । अभिनेता ऋतिक रोशन र अभिनेत्री दिपिका पादुकोण सिद्धार्थ आनन्दको फिल्म ‘फाइटर’मा देखिने भएका छन् । ऋतिक र दीपिका पहिलो पटक जोडीका रुपमा यो फिल्ममा देखिन लागेका हुन् । क्रिटिक्स तरण आदर्शले फिल्म ३० सेप्टेम्बर २०२२मा रिलिज हुने बताउँदै यो फिल्मको घोषणा गरेका हुन् । यो फिल्म वायकोम १८ स्टुडियो, ममता आनन्द, रमोन छिब र…

Read More

कोपा अमेरिकामा कोलम्बिया तेश्रो, फाइनलमा भोली अर्जेन्टिना र ब्राजिल भिड्दै

एजेन्सी । जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा कोलम्बियाले तेश्रो स्थान हासिल गरेको छ । नेपाली समय अनुसार शनिबार बिहान भएको खेलमा कोलम्बियाले पेरूमाथि जित निकाल्दै तेश्रो स्थान हासिल गरेको हो । सेमिफाइनलमा अर्जेन्टिना र ब्राजिलसँग पराजित भएका यी २ टोलीको खेल निकै रोमाञ्चक भएको थियो । पहिलो हाफमा पछि परेको अवस्था उल्ट्याउँदै कोलम्बियाले पेरूमाथि ३–२…

Read More

नायिका जेनी कुँवर मृत फेला, शवसँगै भेटियो सुसाइड नोट

काठमाडौँ । नायिका जेनी कुँवरले आत्महत्या गरेकी छन् । काठमाडौं थापागाउँस्थित उनी बस्दै आएको सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राति उनको शव भेटिएको प्रहरीले जनाएको छ । काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले दिएको जानकारी अनुसार उनको शव उक्त अपार्टमेन्टमा भेटिएको हो । प्रारम्भिक अनुसन्धानमा कुँवरले आत्महत्या गरेको खुलेको छ । उनको शवसँगै सुसाइड नोट पनि…

Read More

इङल्याण्ड युरोकपको फाइनलमा, उपाधिका लागि इटालीसँग भिड्ने

काठमाडौँ । इङल्याण्ड युरोकपको फाइनलमा पुगेको छ । सेमिफाइनल खेलमा डेनमार्कलाई २–१ गोल अन्तरले पराजित गर्दै इङल्याण्ड पहिलो पटक युरोकपको फाइनलमा पुगेको हो । वेम्बली स्टेडियममा बिहीबार बिहान भएको दोस्रो सेमिफाइनल खेलामा डेनमार्कलाई २–१ पराजित गर्दै घरेलु टोली इंग्ल्यान्ड उपाधि नजिक पुगेको छ । अब उपाधिका लागि इंग्ल्यान्डले इटालीसँग प्रतिस्पर्धा गर्ने छ । बुधबार बिहान…

Read More

चर्चित कलाकार दिलिपकुमारको निधन

एजेन्सी । भारतका चर्चित पुराना कलाकार दिलिपकुमारको बुधबार निधन भएको छ ।वियोगान्त पात्रको रुपमा अभिनय गर्ने अभिनेताका रुपमा परिचित दिलिपकुमारको ९८ बर्षको उमेरमा निधन भएको हो । मुम्बइमा रहेको पिएल हिन्दुजा अस्पतालमा उपचार भइरहेका बेला उनको निधन भएको उपचारमा संलग्न डा जालील परकारले पुष्टि गरे । कलाकार दिलिपकुमारका प्रवक्ता फैसल फारुकीले पनि उहाँको निधन भएको…

Read More