
फिल्म ‘फाइटर’मा एकसाथ देखिँदै ऋतिक रोशन र दिपिका पादुकोण
एजेन्सी । अभिनेता ऋतिक रोशन र अभिनेत्री दिपिका पादुकोण सिद्धार्थ आनन्दको फिल्म ‘फाइटर’मा देखिने भएका छन् । ऋतिक र दीपिका पहिलो पटक जोडीका रुपमा यो फिल्ममा देखिन लागेका हुन् । क्रिटिक्स तरण आदर्शले फिल्म ३० सेप्टेम्बर २०२२मा रिलिज हुने बताउँदै यो फिल्मको घोषणा गरेका हुन् । यो फिल्म वायकोम १८ स्टुडियो, ममता आनन्द, रमोन छिब र…