करिश्मा मानन्धरले बाँडिन् चलचित्र प्राविधिकलाई राहत

काठमाडाैँ । अभिनेत्री करिश्मा मानन्धरले चलचित्र प्राविधिकका लागि राहत बाढेकी छिन् । उनले आफ्नै उपस्थितिमा ३० जना प्राविधिकको परिवारलाई राहत वितरण गरेकी हुन् । नेपाल चलचित्र प्राविधिक संघको समन्वयमा उनले राहतमा चामल, दाल, तेल, नुनसँगै खाना पकाउने ग्यास भर्नका लागि जनही १५ सय नगद समेत दिएकी हुन् । ‘यो महामारीको समयमा हामी सबैले हातेमालो गर्नु जरुरी…

Read More

युरोपका तीन देशमा छायाँकन हुनेभयो शाहरूखको ‘पठान’

मुम्बई । अभिनेता शाहरुख खानको ‘कमब्याक’ फिल्म ‘पठान’को घोषणा गत बर्ष लकडाउनको समय भएको थियो । अहिले ६० प्रतिशत छायाँकन समेत सकिएको फिल्मका निर्देशक सिद्धार्थ आन्नदले बताएका छन् । आदित्य चोपडाको यशराज फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्ममा दीपिका पादुकोण र जोन अब्राहम पनि महत्वपूर्ण भूमिकामा छन् । सलमान खानको समय विशेष अभिनय रहने फिल्मको…

Read More

चेल्सीले जित्यो च्याम्पियन्स लिग

एजेन्सी । चेल्सीले च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई १–० ले पराजित गर्दै चेल्सीले च्याम्पियन्स लिग फुटबलको उपाधि उचालेको हो ।   चेल्सीका लागि एक मात्र गोल जर्मन युवा खेलाडी काइ हाभर्ट्जले गरेका थिए । पहिलो हाफको खेल सकिन ३ मिनेट बाँकी हुँदा म्यासन माउन्टले दिएको…

Read More

नेपाली फिल्म ‘गुराँस’को स्क्रिप्टले जित्यो नेदरल्यान्डको स्क्रिप्ट डेभलपमेन्ट फन्ड

काठमाडौंँ । सौरभ राईको निर्देशनमा बन्न लागेको नेपाली फिल्म ‘गुराँस’को स्क्रिप्टले नेदरल्यान्डको स्क्रिप्ट डेभलपमेन्ट फन्ड जितेको छ । नेपाल र भारतको संयुक्त निर्माण रहने फिल्मले १० हजार युरो रकम रहेको ‘होबर्ट बल्स फन्ड’ जितेको हो । नेपालमा यो फिल्म आइसफल प्रोडक्सनले निर्माण गर्न लागेको हो । आइसफल प्रमुख रामकृष्ण पोखरेलले फिल्मले फष्ट जितेको बताए ।…

Read More

दिल्लीको अपोलो अस्पतालमा ११ सय ९५ रूपैँयामै कोरोना विरूद्धको रूसी खोप पाइने

एजेन्सी । अपोलो समूहका अस्पतालहरूले जूनको दोस्रो हप्तादेखि कोभिड–१९ विरुद्धको रूसी खोप लगाउने भएका छन् । “हामी खोपका लागि ९९५ भारतीय रुपैयाँ लिनेछौं साथै सेवाका लागि २०० रुपैयाँ प्रशासन शुल्क लाग्ने छ,” अपोलो समूहका एक अधिकारीले बताए । अपोलो समूह अस्पतालका कार्यकारी उपाध्यक्ष शोबाना कामिनेनीद्वारा जारी एक विज्ञप्तिमा भने, “समूहले भारतमा ८० स्थानहरुबाट १० लाख…

Read More

सञ्जय दत्तले पाए युएइको प्रतिष्ठित गोल्डेन भिषा

एजेन्सी । बलिउड अभिनेता संजयदत्त युएईको गोल्डेन भिषा प्राप्त गरेका छन् । जसको जानकारी अभिनेता दत्तले सामाजिक संजालबाट शेयर गरेका हुन् । भिषा प्राप्त गरेको खुसी शेयर गर्दै संजयले युएई सरकारलाई धन्यवाद पनि दिएका छन् । गोल्डेन भिषा लामो समय बस्न दिइने अनुमति हो । जसको सुरुवात २०१९ मा दुवईको प्रसासकले गरेका थिए । जसको जारी…

Read More

म्यानचेस्टर युनाइटेडलाई हराउँदै भिल्लारियलले जित्यो युरोपा लिग

एजेन्सी । स्पेनिस क्लब भिल्लारियलले युरोपा लिगको उपाधि जितेको छ । गएराती भएको फाइनल खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा ११–१० गोल अन्तरले हराउँदै भिल्लारियलले क्लब इतिहासकै पहिलो उपाधि जितेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको खेल थप गरिएको समयपछि पेनाल्टीमा गएको थियो । पहिलो हाफमा पछाडी परेको युनाइटेड दोश्रो हाफमा…

Read More

कोरोना भाइरसको नयाँ भेरियन्टविरूद्ध पनि सकारात्मक देखियो अस्ट्राजेनेकाको भ्याक्सिन

काठमाडाैँ । नेपालमा अत्यधिक पाइएको कोरोना भाइरसको नयाँ भेरियन्टविरुद्ध अस्ट्राजेनेकाको खोप प्रभावकारी देखिएको एक बेलायती अध्ययनले औंल्याएको छ। बिबिसीका अनुसार अमेरिकाको फाइजर कम्पनी र अक्सफोर्ड तथा अस्ट्राजेनेकाले विकास गरेका खोप संक्रामक मानिएको बी.१.६१७.२ नामक इन्डियन भेरियन्टविरुद्ध प्रभावकारी देखिएका हुन्। हालै गरिएको भाइरसको आनुवांशिक अध्ययनले यही भाइरसको प्रजाति नेपालमा अत्यधिक देखाएको थियो। अस्ट्राजेनेका र फाइजरको पहिलो…

Read More

युट्युबमा आयो ‘हिटलर’

काठमाडाैँ । फिल्म ‘हिटलर’ युट्युवमा सार्वजनिक भएको छ । सौरभ ढकालको निर्देशन रहेको फिल्म निषेधाज्ञामा घरमा रहेका सर्वसाधारणलाई समय बिताउन सजिलो होस् भनेर सार्वजनिक गरिएको हो । अष्टनारायण पिक्चर्सका्े निर्माण रहेको फिल्ममा सोहित मानन्धर, मेनुका प्रधान, सामिया बर्तौला, अर्जुन गुरुङ(भँगेरी) र दिवस धिताल लगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा लोचन घिमिरेको संगीत, सनुप पौडेल र…

Read More

आपदमा नेपाललाई अमेरिकाको महत्वपूर्ण सहयोग

काठमाडाैँ । कोभिड–१९ विरुद्धको नेपाल सरकारको लडाँइमा सघाउन अमेरिका र स्वीटजरल्याण्डले आज विविध स्वास्थ्य सामग्री र उपकरण प्रदान गरेका छन् । महामारीविरुद्ध खोप, जीवन रक्षक औषधि, उपकरणलगायत सहायताका निम्ति वर्तमान सरकारले गरेको आग्रहअनुरूप ती देशले सहायता सामग्री परिचालन गरेका हुन् । अमेरिकी र स्वीस सरकारले विशेष विमानबाट पठाएका ती सामग्री सम्बद्ध अधिकारीहरूले नेपाल सरकारलाई हस्तान्तरण…

Read More