Wed. May 8th, 2024

मुम्बई । अभिनेता शाहरुख खानको ‘कमब्याक’ फिल्म ‘पठान’को घोषणा गत बर्ष लकडाउनको समय भएको थियो । अहिले ६० प्रतिशत छायाँकन समेत सकिएको फिल्मका निर्देशक सिद्धार्थ आन्नदले बताएका छन् ।
आदित्य चोपडाको यशराज फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्ममा दीपिका पादुकोण र जोन अब्राहम पनि महत्वपूर्ण भूमिकामा छन् ।
सलमान खानको समय विशेष अभिनय रहने फिल्मको ४० प्रतिशत सुटिङ बाँकी रहेको छ ।
जुन युरोपको तीन देशमा हुने निर्माण युनिटले सार्वजनिक गरेको छ । छायाँकन हुने देशको नाम भने अहिले बाहिर ल्याइएको छैन ।

Leave a Reply

%d bloggers like this: