थ्री नेसन्स कपको उपाधी नेपाललाई, ९ खेलपछि तोडियो गोलको खडेरी

काठमाडौं । नेपालले थ्री नेसन्स कपको उपाधि जितेको छ । दशरथ रंगशालामा सम्पन्न फाइनलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै कप जितेको हो । खेलको १८ औं मिनेटमा नेपालका तर्फबाट संजोग राईले पहिलो गोल गरेका थिए भने ४१ मिनेटमा विशाल राईले दोश्रो गोल गरेका छन् । योसँगै ३७ वर्षको अन्तरालपछि नेपालले पहिलोपटक घरेलु मैदानमा…

Read More

इङ्ल्याण्ड ‘मुन्नी बदनाम हुई’ पढाइने

एजेन्सी । इङ्ल्याण्डको डिपार्टमेन्ट अफ एजुकेशनले शुक्रबार एउटा नयाँ संगीत पाठ्यक्रम सार्वजनिक गरेको छ । जसमा भारतीय संगीत जगतका केही विशेष गीतहरुलाई सन्दर्भ सामग्रीका रुपमा लिइएको छ । यसमा मलाइका अरोडा अभिनित चर्चित गीत ‘मुन्नी बदनाम हुई’ लाई पनि समावेश गरिएको छ । उक्त पाठ्यक्रमलाई बेलायतका १५ संगीत शिक्षा विज्ञ, शिक्षक र संगीतकारले तयार गरेका…

Read More

मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘महामुर्ख’को उपाधि

काठमाडाैँ । मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘महामुर्ख’को उपाधि प्रदान गरिएको छ । जनकपुरधामवासीले आइतबार कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य(मह जोडी)लाई महामूर्खको उपाधी दिएका हुन् । मिथिला नाट्यकला परिषद् (मिनाप) ले प्रत्येक वर्षको होलीमा प्रदान गर्दै आएको यो उपाधि यस पटक श्रेष्ठ र आचार्यलाई(मह जोडी) दिइएको हो। उपाधि महामूर्ख भनिए पनि समाजमा योगदान…

Read More

तस्बीरमा कलाकारहरूको होली

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण जोखिम बढेकाले आपसी खुसीयाली साटासाट गरेर मनाउने फागु पर्व (होली)को रौनक कम देखिएको छ । गत साल ठाउँ–ठाउँमा विभिन्न कार्यक्रम गरी होली मनाइएको थियो तर यसपाली भने त्यस्ता ठूला कार्यक्रम देखिएको छैन । विभिन्न सङ्घ संस्थाका कर्मचारी एकआपसमा रङ दलेर होली मनाएका पाइएको छ भने युवाले…

Read More

हिमाली तथा पहाडी जिल्लामा आज फागु पूर्णिमा मनाइँदै

काठमाडौँ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा…

Read More

‘पठान’का लागि शाहरूखले लिए सय करोड पारिश्रमिक

एजेन्सी । अभिनेता शाहरुख खान यतिबेला नयाँ फिल्म ‘पठान’ का कारण चर्चामा छन् । उनले दुई वर्षपछि फिल्ममा कमब्याक गर्न लागेका हुन् । अहिले दुबईमा फिल्मको छायांकन भइरहेको छ । केही दिनयता यो फिल्ममा शाहरुखले बुझेको पारिश्रमिकको खबरले बलिउड तातेको छ । यसमा उनले सय करोड पारिश्रमिक पाएको चर्चा छ । बलिउडमा सय करोड बुझ्ने…

Read More

थ्री इडियट्सका माधवनलाई कोरोना संक्रमण

एजेन्सी । बलिउडका कलाकारलाई एकपछि अर्कोलाई कोरोना संक्रमण भइरहेको छ । आमिरलाई कोरोना भएको पुष्टि भएको केहि दिनपछि अर्को कलाकार आर माधवनलाई पनि कोरोना संक्रमण भएको छ । अभिनेताले माइक्रोब्लगिङ साइट ट्वीटरमा ट्वीट गर्दै आफ्नो स्वास्थ्यबारे जानकारी दिएका छन् । उनले सन् २००९ मा रिलिज भएको फिल्म थ्री इडियट्ससँग आफ्नो कुरा जोड्दै सबै कुरा ठिक भएको…

Read More

शे–फोक्सुन्डो तालमा फिल्म ‘ए मेरो हजुर ४’ को शीर्ष गीतको छायाँकन

काठमाडौंँ । फिल्म ‘ए मेरो हजुर ४’ को शीर्ष गीतको छायाँकन डोल्पाको शे–फोक्सुन्डो तालमा गरिएको छ । १० दिनको छायाँकन सकाएर निर्माण युनिट हालै काठमाडौ फर्किएको हो । फिल्मको गीतमा अनमोल केसी र सुहाना थापाले नाचेका छन् । गीतमा रामजी लामिछानेले कोरियोग्राफी रहेको छ । फिल्मको अव १० दिनको छायांकन बाँकी रहेको छ । काठमाडौं…

Read More

‘बेनीको बजार,जता मायाँ उतै छ नजर…’ का सर्जक श्रेष्ठको निधन

काठमाडाैँ । म्याग्दीको सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा चिनाउन सफल सबैको जनजिब्रोमा बसेको ‘बेनीको बजार, जता मायाँ उतै छ नजर, किरेमिरे जालेरुमाल’ बोलको गीतका सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ । जन्मथलो म्याग्दीबाट बसाइँ सरी रुपन्देहीमा बसोवास गर्दै आएका श्रेष्ठको ७५ वर्षको उमेरमा बिहीबार बुटवलमा निधन भएको हो । ‘बेनीको बजार,जता मायाँ उतै छ नजर…’…

Read More

थ्री नेसन्स कप २०२१ अन्तर्गत नेपाली फुटबल टोली र किर्गिस्तानी टोली भिड्दै

काठमाडाैँ । थ्री नेसन्स कप २०२१ अन्तर्गत बिहीबार नेपाली राष्ट्रिय फुटबल टोलीले किर्गिस्तानको २३ वर्ष उमेरको टोलीसँग प्रतिस्पर्धा गर्दैछ । उक्त खेल बिहीबार साँझ साँढे ५ बजे दशरथ रंगशालामा शुरू हुनेछ । थ्री नेसन्स कपका लागि एन्फाले बुधबार नै २३ सदस्यीय फुटबल टोलीको घोषणा गरिसकेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले किरण चेम्जोङको…

Read More