
“लकडाउन” निर्माणको तयारीमा जुट्यो काफिया फिल्मस्
२३ बैशाख, काठमाडाैँ – नेपाली फिल्म क्षेत्रमा धेरै राम्रा र सफल फिल्मको योगदान गरेको काफिया फिल्मस् नयाँ फिल्म बनाउने तयारीमा जुटेको छ । यो महामारीको समयमा धेरै सुनियोको शब्द लकडानको नाम लिएर नयाँ फिल्ममा जुटेको हो । काफिया फिल्मसका प्रमुख गोविन्द शाहीले दुर्गेश फिल्मसँगको सहकार्यमा “लकडाउन” फिल्म निर्माणमा जुटेको बताएका छन् । यो विषम परिस्थितिपछि…