‘सडक-२’ को काम सकेर मात्रै उपचारमा लाग्ने सञ्जय दत्तको भनाइ

बलिउड अभिनेता सञ्जय दत्तलाई हालै फोक्सोको क्यान्सर भएको खबर सार्वजनिक भएसँगै उनले सुरु गरेको चलचित्रको काम के हुने हो भन्ने चर्चा बलिउडमा चलिरहेको छ । उनी चलचित्र ‘सडक-२’ सँग जोडिएका छन् । भर्खरै यस चलचित्रको ट्रेलर सार्वजनिक भएको छ । क्यान्सरको उपचारका लागी दत्तले छिट्टै कामबाट ब्रेक लिने भएका छन् । उनले आफ्नो पछिल्लो चलचित्र…

Read More

महेन्द्रसिंह धोनीसँगै सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्न्यास

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्रसिंह धोनीसँगै बायाँ हाते ब्याट्सम्यान सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । धोनी र रैनाले शनिवार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन् । धोनी सन् २०१९ मा इंग्ल्यान्डमा भएको एकदिवसिय विश्वकप सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध अन्तिम पटक खेलेका थिए । रैनाले भारतबाट अन्तिम पटक २०१८ जुलाईमा इंग्ल्यान्डविरुद्ध खेलेका थिए ।…

Read More

धोनीले लिए सन्यास

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान तथा विकेटकिपर महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । धोनीले शनिबार इन्स्टाग्राममार्फत सन्न्यासको घोषणा गरेका हुन् । धोनीले टेष्टबाट सन् २०१४ मै सन्न्यास लिएका थिए । उनले सिमित ओभरको कप्तानी सन् २०१७ मा छोडेका थिए । शनिबार उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गर्दै घरेलु क्रिकेटमा भने केहि…

Read More

प्रेमगीतको इडिटिङ हुँदै, हलमा नै प्रदर्शन हुने निर्माता सेनको दाबी

प्रेमगीतमा नायिका पूजा शर्मा र नायक प्रदीप खड्काको प्रदर्शनले लाखौँ दर्शकको ताली बटुल्न सफल भएको थियो । त्यसैगरी आसुसेन फिल्मस्को ब्यानरमा रामशरण पाठकले निर्देशन गरेको प्रेमगीत–२ मा पूजा शर्माले नायिकाको रोल नपाए पनि प्रदीप खड्का र अश्लेषा ठकुरीको जोडीले दर्शक तान्न सफल भएको थियो । पूर्व निर्धारित प्रदर्शन मिति गुज्रिए पनि प्रदर्शन हुन नसकेको प्रदीप…

Read More

सुशान्तको फ्ल्याटमा बस्थिन् अंकिता

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु भएको दुई महिना भएको छ । तर, जब उनको मृत्युबारे छानबिन सुरु गरिएको छ, तब नयाँ नयाँ जानकारीहरु आउन थालेका छन् । भारतको केन्द्रीय जाँच ब्युरोले गरेको अनुसन्धानअनुसार अब उनको घरबाट नयाँ तथ्य दिने कागजातहरु बरामद पनि भएका छन् । यसलाई त्यहाँको प्रहरीले महत्वपूर्ण पनि भनेको छ । भारतको…

Read More

चलचित्र निर्माता संघको चुनाव : अध्यक्षमा निर्माता शाहीको दाबेदारी

नयाँ कार्यसमिति चुन्नका लागि हुने भनिएको चलचित्र निर्माता संघको चुनावको मिति पछि सर्दै गएको छ । देशभर कोरोना भाइरसको प्रकोप बढेसँगै यो चुनावको मिति पनि पर सर्दै गएको छ । गत साल चैतमा नै हुने भनिएको चुनावलार्इ लकडाउनले असर गरेपछि मिति सारिएको थियो । अब कोरोनाको जोखिम बढ्दै गइरहेको अवस्थामा चुनाव हुने मितिमा अन्योल भएको…

Read More

सन्तोष सेनको हुतुतुमा नामी कलाकारहरू फाइनल

निर्माता सन्तोष सेनले निरन्तर फिल्म निर्माण गरिरहेका छन् । ‘प्रेमगीत’ पछि वर्षमा एउटा फिल्म निर्माण गर्दै आएका उनी अर्को वर्षका लागि एक कमेडी फिल्म लिएर आउँदैछन् । फिल्मको नाम ‘हुतुतु’ जुराइएको छ । छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा फिल्मको निर्देशन गर्नेछन् । अर्को वर्षबाट छायांकन सुरु हुने फिल्ममा नाम चलेका कलाकारहरु फाइनल गरिएको…

Read More