“लिलि बिलि” को सुपर हिट जोडि भोली “लभ स्टेशन” को ट्रेलर लिएर आउँदै

बहुप्रतिक्षित  चलचित्र ‘लभ स्टेसन’ को अफिसियल ट्रेलर फागुन २१ गते सार्वजनिक गरिने भएको छ । अाज निर्माता गोविन्द शाहीले  प्रदीप खड्का र जसिता गुरुङको सुपरिहट जोडी रहेको फिल्म ट्रेलर फागुन २१ गते २ बजे रिलिज गर्ने जानकारी मनोरञ्जन संसारलार्इ दिएका  हुन् । ट्रेलरमा ” लिलि बिलि  ” फिल्मका सुपरहिट जोडिलार्इ देखाइने छ । भियतनाम लगायत भारतका…

Read More

कागजपत्रको ‘माया संसार’को लिरिकल भिडियो सार्वजनिक

फिल्म ‘कागजपत्र’ को गीत ‘माया संसार’ को लिरिकल भिडियो सार्वजनिक भएको छ । हर्कुलस बस्नेतको शब्द तथा स्वर रहेको गीतमा संगीत संयोजन रिकेश गुरुङले गरेका छन् । नाजिर हुसेन र शिल्पा मास्केको मुख्य भूमिका रहेको फिल्म चैत ८ बाट प्रदर्शनमा आउने छ । फिल्ममा नाजिर र शिल्पासँगै भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखक लगायत कलाकारको…

Read More

‘साइँली’को ट्रेलर (भिडियाे)

काठमाडौँ । फिल्म ‘साइँली’को ट्रेलर आइतबार सार्वजनिक गरिएको छ । फिल्मको लेखन र निर्देशन रामबाबु गुरुङले गरेका हुन् । विशाल गुरुङ र मोहन राना मगरको निर्माण रहेको फिल्मको छायांकन शैलेन्द्र डि कार्कीको गरेका छन् । फिल्मको सम्पादन निमेश श्रेष्ठको रहेको छ । फिल्ममा संगीत काली प्रसाद बाँस्कोटा, सुशान्त गौतमको रहेको छ भने गायन हेमन्त राणा,…

Read More

मायाका भावले भरिएका ” लभ स्टेशन “का पोस्टरहरू

सांगीतिक प्रेम कथामा आधारित फिल्म लभ स्टेशनको फस्ट लुक्स सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा नायक प्रदीप खड्का र नायिका जसिता गुरुङको प्रेम भावलाई प्रस्तुत गरिएको छ । उज्जवल घिमिरे निर्देशित फिल्म लभ स्टेशनको परिचयात्मक पोस्टर सार्वजनिक गरिएको हो । ‘लभ स्टेशन’ नयाँ वर्षको अबसर पारेर २२ चैतबाट रिलिज हुँदैछ । फिल्मको प्रदर्शन मिति नजिकिएकाले…

Read More

फ्राइडे रिलिज : क्याप्टेन र द ब्रेकअपको भिडन्त

फ्राइडे रिलिज अन्तर्गत आज फागुन १७ गते फिल्म ‘द ब्रेकअप’ र ‘क्याप्टेन’ हलमा लागेका छन् । फिल्म होस्टल मार्फत अनमोल केसीलाई फिल्मी क्षेत्रमा भित्र्याएका निर्देशक हेमराज बिशीको फिल्म आज अनमोलकै फिल्मसंग हलमा व्यवशायिक प्रतिष्पर्धा गर्न लागेको हो । अनमोलको होम प्रोडक्शनमा निर्माण गरिएको फिल्म ‘क्याप्टेन’ मा उनी फुटबल क्याप्टेनको भूमिका निर्वाह गर्दै छन् । भुवन…

Read More

‘मेरो एउटा साथी छ’ सिक्वेल बन्दै , धिरज मगर भित्रिने

फिल्म ‘मेरो एउटा साथी छ’ काे सिक्वेल बन्ने भएको छ । यसमा अभिनेता धिरज मगर भित्रिने भएको छ । ‘मेरो एउटा साथी छ’ सिक्वेललाई निर्देशन भने दिनेश राउतले गर्ने पक्का भएको छ । फिल्मको स्किृप्टको काम भइरहेको छ । फिल्म मेरो एउटा साथी छलाई यो भन्दा अगाडि सुदर्शन थापाले निर्देशन गरेका थिए । आर्यन सिग्देल…

Read More

चर्चित गायिका मुना थापाको गोरखा सिरानचोक (सालैजो)

चर्चित गायक गायिका प्रकाश गुरुङ र मुना थापा मगरको स्वरमा गोरखा सिरानचोकका गुरुङ समुदायको गोरखा सिरानचोक सालैजो गीत सार्वजनिक भएको छ। लोक साँगीतिक क्षेत्रकै चर्चित यी दुई गायक गायिकाको स्वरमा रहेको यस गीतलाइ प्रकाश गुरुङले नै शब्द संगीत कमल सौरागले संगीत संयोजन गरेका छन। गोरखा सिरानचोक क्होला आरुबोटगाउँमा समाज घर उद्घाटन संगै छायांकन गरिएको यस…

Read More

चलचित्र “ग्रीन बूक” ले जित्यो ओस्कार पुरस्कार

नागरिक अधिकारको पक्षमा लेखिएको विवादास्पद हलिउड चलचित्र “ग्रीन बूक” ले यस वर्षको ओस्कार स्वर्णपदक जितेको छ । यस चलचित्रमा सन् १९६० को दशकमा संयुक्तराज्य अमेरिकाको दक्षिण क्षेत्रमा बसोबास गर्ने एकजना गोरा ड्राइभर र काला जातिका पियानो बादकबीचको प्रेममय सम्बन्धलाई कथावस्तुमा समेटिएको छ । अल्फोन्सो कुआरोनको उत्तिकै प्रभावशाली चलचित्र “रोमा” लाई पछि पार्दै ग्रीन बूकलाई ओस्कार…

Read More

” प्रेमलिला ” चैत ८ मा

अन्ततः फिल्म ‘प्रेमलीला’को प्रदर्शन मिति सार्वजनिक भएको छ । फिल्म चैत ८ गते देखी प्रदर्शनमा आउने निश्चित भएको हो । पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्ममा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राई, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ…

Read More

‘गल्ली ब्बाई’को ८ दिनको ब्यापार १०० करोड भन्दा बढी

एजेन्सी । अभिनेता रणवीर सिंह र अभिनेत्री आलिया भट्ट अभिनित फिल्म ‘गल्ली ब्बाई’ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । फिल्मले बक्स अफिसमा १०० करोडको आँकडा पार गरिसकेको छ । यो भन्दा पहिले अन्य फिल्मले बक्स अफिसमा एक सातामा ५० करोडको आँकडा पार गरेको थियो, तर ‘गल्ली ब्बाई’ले भने एकै साता १०० करोडको आँकडा पार…

Read More