२ दिनमै “लभ :स्टेशन”को ३ करोडको व्यापार

शुक्रबारबाट देशभरका १ सय ४ पर्दामा एकसाथ प्रदर्शनमा आएको चलचित्र लभ स्टेशनले पहिलो दिनदेखि नै उल्लेख्य कारोबार गरेको छ । प्रदर्शनको पहिलो दिन शुक्रबार मात्रै ५६ लाखको कारोबार गरेको चलचित्रको अकुपेन्सी शनिबार ८० प्रतिशतभन्दा माथिको रह्यो । चलचित्रका निर्माता गोविन्द शाहीका अनुसार शुक्रबार र शनिबार गरेर सिनेमाले झण्डै डेढ करोडको कारोबार गर्‍याे। शनिबार बिहानको शोमा…

Read More

‘ए मेरो हजुर ३’को नयाँ गीत सार्वजनिक

फिल्म ‘ए मेरो हजुर ३’को नयाँ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘चैट डे’ बोलको गीतमा सुहाना केहि बोल्ड अबतारमा दिखिएकी छिन् । गीतमा स्वर प्रविशआ अधिकारीको रहेको छ भने शब्द संगीत प्रतिक पौडेलको छ। सुनिलकुमार थापाले निर्माण गरेको फिल्म मा झरना थापाको निर्देशन रहेको छ । चैत्र २९ बाट प्रदर्शनमा आउने फिल्ममा अनमोल सुहाना…

Read More

‘दे दे प्यार दे’को ट्रेलर सार्वजनिक

एजेन्सी । बलिउड अभिनेता अजय देवगणको मुख्य भूमिका रहेको फिल्म ‘दे दे प्यार दे’को ट्रेलर सार्वजनिक गरिएको छ । यो फिल्मलाई अभिक बलीले निर्देशन गरेका छन् । डिभोर्स भइसकेको एक अधबैंसे पुरुष र टिनएज केटी बिचको प्रेम, रोमान्स र पारिवारिक माहौललाई ट्रेलरमा प्रस्तुत गरिएको छ । ट्रेलरमा यी तीन पात्र बिचको उतारचढावलाई देखाइएको छ ।…

Read More

“लभ स्टेशन” फिल्म रिभ्यू

लिलि बिलिबाट चर्चा तथा लोकप्रीयता कमाउँन सफल जोडी प्रदिप खड्का र जसिता गुरूङको पछिल्लो फिल्म लभ स्टेशन हिजो अर्थात् चैत्र २२ गतेबाट नेपालभर प्रदर्शनमा अाएको छ । अागामी दिनलार्इ नहेर्दा पनि यो फिल्मले प्रदर्शनको दिनमै नेपाली फिल्म इतिहासमा नयाँ इतिहास कायम गरेको छ । नेपालभर १ सय ४ हल तथा मल्टिप्लेक्समा एकैसाथ प्रदर्शनमा अाउने पहिलो…

Read More

“लभ स्टेशन” हेर्न उर्लियो जनसागर, सबैतिर हाउसफुल

फ्राइडे रिलिज अन्तर्गत चैत २२ गतेबाट नेपालभर प्रदर्शनमा अाएको चलचित्र लभ स्टेशनले एैतिहासीक प्रदर्शन गरेको छ । नेपाली चलचित्र जगतमै सबैभन्दा धेरै प्रदर्शन हल पाएसँगै यो फिल्म एैतिहासिक प्रदर्शन गरेको हो । सुपरस्टार प्रदिप खड्का र जसिता गुरूङको अभिनय रहेको फिल्म लभ स्टेशनले नेपालभर १०४ वटा हल पाएको छ भने मल्टिप्लेक्समा पनि थामिनसक्नु उपस्थिति रहेको…

Read More

फ्राइडे रिलिजः हल हलमा ‘लभ स्टेसन’

फ्राइडे रिलिज अन्तर्गत आज नेपाली फिल्म ‘लभ स्टेसन’ प्रदर्शनमा आएको छ । यसका साथै हलिउड फिल्म शाजम र २ महिना अगाडी नै अन्य देशमा प्रदर्शन भैसकेको फिल्म क्याप्टेन मार्बल समेत प्रदर्शनमा आएका छन् । फिल्म ‘लभ स्टेसन’ मा अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ को मुख्य भूमिका रहेको छ । लभ स्टेशनलाई काफिया फिल्मस्को…

Read More

दर्शकले घेरीएका प्रदिप र जसिता ( भिडियो )

यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लभ स्टेसन’ टिम यति बेला प्रचारप्रसारमा व्यस्त छ । चलचित्रका मुख्य अभिनेता प्रदीप खड्काले लभ स्टेसन प्रमोसनको लागी कुनै कसुर बाँकी राखेका छैनन् । https://www.facebook.com/gobinda.shahi/videos/pcb.2196798133746888/2196768393749862/?type=3&theater प्रमोसनको क्रममा ‘लभ स्टेसन’ टिमले बुधवार राजधानीको विभिन्न स्थानमा कन्सर्टहरू आयोजना गरेको थियो । गोङ्गबु, सुर्यबिनायक, लगनखेल लगायतको स्थानमा लभस्टेशन टिमले दर्शकसँग साक्षात्कार गर्दै…

Read More

क्रिकेट रंगशाला बनाउँन सहयोग लिएर पुग्यो “लभ स्टेशन”

यही २२ चैत शुक्रबारदेखि देशव्यापी सिनेमा हलमा ‘लभ स्टेशन’का तर्फबाट गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुमुर्स सुन्तली फाउन्डेसनलाई ५० हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ । फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलसँगको छलफल पछि लभ स्टेशनको नेपालमा प्रदर्शन भएको मुनाफाके ५ प्रतिशत रकम सो क्रिकेट मैदान निर्माणका लागि फाउन्डेसनलाई प्रदान गरिने घोषणा पनि बिहिबार काठमाडौंमा…

Read More

एैतिहासिक प्रदर्शनको तयारीमा “लभ स्टेशन”,देशभर पायो १०४ हल

भोली अर्थात् चैत २२ गतेबाट नेपालभर प्रदर्शनमा अाउने भव्य तयारी भएको चलचित्र लभ स्टेशनले एैतिहासीक प्रदर्शन गर्ने भएको छ । नेपाली चलचित्र जगतमै सबैभन्दा धेरै प्रदर्शन हल पाएसँगै यो फिल्म एैतिहासिक प्रदर्शन गर्ने भएको हो । सुपरस्टार प्रदिप खड्का र जसिता गुरूङको अभिनय रहेको फिल्म लभ स्टेशनले नेपालभर १०३ वटा हल पाएको छ भने मल्टिप्लेक्समा…

Read More

कोहीसनको मुटु जले पछि (भिडियो)

नव गायक कोहीसन गुरुङको मुटु जले पछि म्युजिक भिडियो नेपाली सांगीतिक बजारमा सार्वजनिक भएको छ। कोहीसनको शब्दलाइ वाङ्गछिरिङ्ग शेर्पाले संगीत गरेका हुन् भने बिक्रम कार्कीले संगीत संयोजन गरेका छन्। गीतलाई निर्देशक कमल एक्चै मगरले निर्देशन तथा सम्पादन गरेका हुन् भने नविन बाबु गुरुङले छायांकन गरेका हुन्। पर्फ़मिङ्ग आर्ट क्रियसनको प्रस्तुति रहेको म्युजिक भिडियोमा पुर्णिमा र…

Read More