
कार्तिक १५ गते “बादशाह जुट”
फिल्म “बादशाह जुट”को रिलिज मिति परिवर्तन गरिएको छ । कार्तिक १ गतेबाट रिलिज हुने भनिएको फिल्म दुई साता पछाडी धकेलिदै कार्तिक १५ मा पुगेको छ । कार्तिक १५ गते नै सुशीलको अर्को फिल्म ‘लभ डायरिज’ प्रदर्शनमा आउँदै छ । ‘बादशाह जुट’ यो मितिमा पुगेपछि सुशील स्टारर फिल्म ‘लभ डायरिज’ सम्भवत पछाडि धकेलिने सम्भावना बनेको छ…