कुलकर्णी चौकातला देशपांडे’ को पोस्टर सार्वजनिक

मराठी फिल्म ‘कुलकर्णी चौकातला देशपांडे’ को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । फिल्म गजेन्द्र अहिरेले निर्देशन गर्दै छन् भने निर्माण समिता फिल्म प्रोडक्सनको रहेको छ । यहि नोभेम्बर २२बाट प्रदर्शनमा आउने फिल्ममा साइ तम्हंकर, राजेश श्रीनगरपुरी, निखिल रथापार्की लगायत रहेका छन्।         merofilm.com

Read More

फिल्म ‘च च हुई’को गीत सार्वजनिक

फिल्म ‘च च हुई’ को दोश्रो गीत ‘जवानी’ सार्वजनिक भएको छ । सार्वजनिक आइटम गीतमा आर्यन सिग्देल र एलिशा शर्मा देखिएका छन् । शिशिर खातीको कोरियोग्राफीमा तयार भएको भिडियोमा आर्यन र एलिशाको ग्ल्यामर अवतारलाई समेटिएको छ । गीतमा निर्देशक साम्तेन भुटिया र बिनय सापकोटाको शब्द छ भने रोशन थापाको संगीत छ । रोशन र सुमन…

Read More

बुद्धशान्तिका स्रष्टाहरूद्वारा “जय अम्बे भवानी” भजन सार्वजनिक (भिडियो)

बुद्धशान्तिका स्रष्टाहरूले जय अम्बे भवानी भजन एलबम सार्वजनिक गरेका छन् । पूरन भट्टराईको शब्द र सङ्गीत रहेको भजनमा बविता लम्सालले साथ दिएकी छन् । आराधना सरगम स्टुडियो बिर्तामोडको सहकार्यमा निकालिएको एल्बमको निर्देशन भिजन गुरागाईंले गरेका हुन् । विराज बास्कोटा र भीमा खतिवडाको अभिनय रहेको यस भजनमा जस्मिन बरालले कोरस गरेकी छिन् ।      …

Read More

करोडाैँको ‘कबड्डी कबड्डी कबड्डी’, १ हप्तामै ७ करोडको व्यापार

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ ले एक हप्तामा बक्सअफिसमा आक्रामक व्यापार गरेको छ । प्रदर्शनको तीन दिनमा ४ करोड ३२ लाखको व्यापार गर्दै रेकर्ड कायम गरेको फिल्मले एक हप्तामा ७ करोडको आँकडा पार गर्न सफल भएको हो । फिल्मको एक हप्ते कमाई ७ करोड ३८ लाख रहेको वितरक कम्पनी ‘स्टेशन फाइभ’ले बताएको छ । शुक्रबारबाट दोस्रो…

Read More

‘पोइ पर्यो काले’का पोस्टरहरू

फिल्म ‘पोइ पर्यो काले’ को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार सौगात मल्ल पूजा शर्मा श्रीस्ती श्रेष्ठ र आकाश श्रेष्ठ फिचर्ड छन् । तर फिल्ममा कसको जोडीको भनेर दर्शकलाई झुक्याउन खोजिएको छ । यहि कार्तिक ८बाट प्रदर्शनमा आउने फिल्मको छायांकन शिव ढकालले गरेका छन् । शिशिर राणाको लेखन तथा निर्देशनमा बनेको…

Read More

लण्डनमा नेपाली फिल्म “पासवर्ड”को इतिहास, पायो ३२ शो….

बलिउड अभिनेत्री सन्नि लियोनको समेत छोटे अभिनय रहेको नेपालि फिल्म “पासवर्ड”ले लण्डनमा एेतिहासिक शो पाएको छ । लण्डनमा प्रदर्शन भएका नेपाली फिल्ममध्ये पासवर्डले ३२ शोमा प्रदर्शन जमाउँदै नेपाली फिल्म इतिहासमा नाम लेखाएको छ । बलिउड अभिनेत्री सन्नि लियोनको माझ नै प्रिमियर सम्पन्न भएको यस फिल्म नेपालमा पनि रूचाइएको छ । प्रदर्शन भएको लगभग २ हप्ता…

Read More

बिग मुभिजमा “कबड्डी ३“लाई एकै दिन ऐतिहासिक १७ शो

फिल्म “कबड्डी“को सिक्वेल “कबड्डी कबड्डी कबड्डी“लाई ऐतिहासिक शो प्राप्त भएको छ । यो फिल्मले नेपालको मल्टिप्लेक्स बिग मुभिजमा एकै दिन १७ शो प्राप्त भएको छ । “कबड्डी कबड्डी कबड्डी“ले आज पाएको सफलता ऐतिहासकमा परिणत भएको छ । नेपालमा प्रदर्शन भएका कुनै पनि फिल्म एकै दिन १७ शो प्रदर्शन हुन सकेका छैनन् । नेपालमा बाहुल्यता रहेका भनेका…

Read More

सबैलाई उछिन्दै “कबड्डी ३“, पाँचौ दिनमा पनि हाउस फुल…

गत शुक्रबारबाट नेपालभर प्रदर्शनमा आएको फिल्म “कबड्डी कबड्डी कबड्डी“ले दर्शकको मन जित्न सफल भएको छ । “कबड्डी“ फिल्मको सिक्वलेको रूपमा निर्माण भएको यो फिल्मले दर्शकको मन जित्दै पाँचौ दिनमा पनि लगातार हाउसफुल प्रदर्शन गर्न सफल भएको हो । फिल्मले अहिले कमाएको लोकप्रियता हेर्दा यसले सजिलै ५१ दिन मनाउने अनुमान गरिएको छ । प्रदर्शनको दुई दिनमा…

Read More

साम्तेन भुटियाको ‘धुपौरे’मा अनमोल केसीको साइन

अभिनेता अनमोल केसीले नयाँ फिल्ममा साइन गरेका छन् । साम्तेन भुटियाको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘धुपौरे’को लागि अभिनेता केसीले साइन गरेका हुन् । निर्माण पक्षले यो फिल्मको लोगो पनि तयार गरिसकेको छ, जहाँ अभिनेता अनमोल केसी, निर्देशक साम्तेन भुटिया र निर्माता जयन श्रेष्ठको नाम उल्लेख गरिएको छ । यो फिल्मको अभिनेताको रुपमा अनमोल केसीलाई…

Read More

स्कुल-कलेजमा पुग्यो ‘रातो टिका निधारमा’ टिम

‘रातो टिका निधारमा’ का डेब्यु एक्टर अंकित शर्मा फिल्मको प्रचारका लागि आफु पढेको विद्यालय पुगेका छन् । पनौती स्थित मल्पी इन्टरनेशनल स्कुलमा सोमबार फिल्म युनिटसँग पुगेका अंकितले विद्यार्थीसँग अन्तरक्रिया गरे । ‘रातो टिका निधारमा’ असोज १० गतेदेखि प्रदर्शनमा आउदै छ । मल्पी स्कुलका प्रिन्सिपल र विद्यार्थीले आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रममा अंकितले आफ्ना अनुभव सुनाएका…

Read More
Back To Top