
‘डियर लभ’को ‘बोलन केही बोल’ सार्वजनिक
वेव सिरिज ‘डियर लभ’को ‘बोलन केही बोल’ गीत सार्वजनिक भएको छ । पहिलोपटक फिल्मी शैलीमा निर्माण गरिएको ‘डियर लभ’को यस गीतमा कमल खत्री र निखिता थापाको स्वर रहेको छ । गीतमा गायक कमल खत्रीकै संगीत रहेको छ भने भिडियोमा मुख्य कलाकारलाई प्रस्तुत गरिएको छ । रुबुशा क्रियटिभ वर्कसको प्रस्तुतीमा गायक रुकमान लिम्बुको निर्माण रहेको ‘डियर…