बिकासले ल्याय आउ नाचौं

अस्ट्रलियाबाट गित संगितकर्मी हरूको नयां नयां सिर्जना हरू निरन्तररूपमा बाहिर आईरहेका छन । यसैक्रममा सिड्नीमा रहेर लामो समयदेखी आधुनिक र सुगम गितहरू गाउदै आउनुभएका प्रबासी नेपाली गायक बिकास उप्रेतीको अर्को नयां सागितक कोशेली अाउ नाचौं युट्युब मार्फ़त रिलिज भएको छ । सिड्नीमै रहदै आउनु भएका युवा ब्यवसायी , समाजसेवी तथा गितकार कपिल नेपालको सब्द रचना…

Read More

प्रदिपले मनाए २६अाैँ जन्मदिन

युवास्टार र सफल नायक प्रदिप खड्काले आज २६ औ जन्मदिन मनाएका छन् । माता सारदा खड्का र पिता टेक बहादुर खड्काको कोखबाट सन् १९९२ मार्च १०मा उनको जन्म भएको थियो । तीनबर्षअघि रिलिज भएको फिल्म ‘प्रेमगीत’ बाट निकै चर्चामा आएका प्रदीप पछिल्लो समयका निकै ब्यस्त, महंगा र रोजिएका नायकमा पर्छन् । प्रदिपको क्रेज अहिलेका युवायुवतीमा…

Read More

‘प्रेमलीला’को दोश्रो ट्रेलर सार्वजनिक

चैत ८ गते देखी प्रदर्शनमा आउने फिल्म ‘प्रेमलीला’को दोश्रो ट्रेलर सार्वजनिक भएको छ । पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्ममा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राई, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ भने शब्द डा. कृष्णहरी बराल र…

Read More

‘लभ स्टेसन’ हिट हुने संकेत, केहि घन्टामै युट्युब ट्रेन्डमा पर्यो‘लभ स्टेसन’ को ट्रेलर

बहुप्रतिक्षित  चलचित्र ‘लभ स्टेसन’ को अफिसियल ट्रेलर  सार्वजनिक भएको छ । फाल्गुन २१ गते  विभिन्न कलाकारहरुका माझमा फिल्मको ट्रेलर सार्वजनिक गरिएको केहि घन्टामा नै ट्रेलर युट्युबको ट्रेन्डमा पर्न सफल भएको छ । ट्रेलरमा ” लिलि बिलि  ” फिल्मका सुपरहिट जोडिलार्इ देखाइको  छ । भियतनाम लगायत भारतका दार्जिलिङ , सिक्किम र नेपालका  सुन्दर लोकेशनमा छायाँकन गरिएको ट्रेलर मंगलबार रिलिज…

Read More

“लभ स्टेशन” को ट्रेलर लिएर आयो “लिलि बिलि” को सुपर हिट जोडि ( भिडियो )

बहुप्रतिक्षित  चलचित्र ‘लभ स्टेसन’ को अफिसियल ट्रेलर  सार्वजनिक भएको छ । अाज विभिन्न कलाकारहरुका माझमा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा ” लिलि बिलि  ” फिल्मका सुपरहिट जोडिलार्इ देखाइने छ । भियतनाम लगायत भारतका दार्जिलिङ , सिक्किम र नेपालका  सुन्दर लोकेशनमा छायाँकन गरिएको ट्रेलर मंगलबार रिलिज भएको हो । ट्रेलर दर्शकले सोचे भन्दा राम्रो र प्रेेमिल जोडिहरूको…

Read More

“लिलि बिलि” को सुपर हिट जोडि भोली “लभ स्टेशन” को ट्रेलर लिएर आउँदै

बहुप्रतिक्षित  चलचित्र ‘लभ स्टेसन’ को अफिसियल ट्रेलर फागुन २१ गते सार्वजनिक गरिने भएको छ । अाज निर्माता गोविन्द शाहीले  प्रदीप खड्का र जसिता गुरुङको सुपरिहट जोडी रहेको फिल्म ट्रेलर फागुन २१ गते २ बजे रिलिज गर्ने जानकारी मनोरञ्जन संसारलार्इ दिएका  हुन् । ट्रेलरमा ” लिलि बिलि  ” फिल्मका सुपरहिट जोडिलार्इ देखाइने छ । भियतनाम लगायत भारतका…

Read More

कागजपत्रको ‘माया संसार’को लिरिकल भिडियो सार्वजनिक

फिल्म ‘कागजपत्र’ को गीत ‘माया संसार’ को लिरिकल भिडियो सार्वजनिक भएको छ । हर्कुलस बस्नेतको शब्द तथा स्वर रहेको गीतमा संगीत संयोजन रिकेश गुरुङले गरेका छन् । नाजिर हुसेन र शिल्पा मास्केको मुख्य भूमिका रहेको फिल्म चैत ८ बाट प्रदर्शनमा आउने छ । फिल्ममा नाजिर र शिल्पासँगै भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखक लगायत कलाकारको…

Read More

‘साइँली’को ट्रेलर (भिडियाे)

काठमाडौँ । फिल्म ‘साइँली’को ट्रेलर आइतबार सार्वजनिक गरिएको छ । फिल्मको लेखन र निर्देशन रामबाबु गुरुङले गरेका हुन् । विशाल गुरुङ र मोहन राना मगरको निर्माण रहेको फिल्मको छायांकन शैलेन्द्र डि कार्कीको गरेका छन् । फिल्मको सम्पादन निमेश श्रेष्ठको रहेको छ । फिल्ममा संगीत काली प्रसाद बाँस्कोटा, सुशान्त गौतमको रहेको छ भने गायन हेमन्त राणा,…

Read More

मायाका भावले भरिएका ” लभ स्टेशन “का पोस्टरहरू

सांगीतिक प्रेम कथामा आधारित फिल्म लभ स्टेशनको फस्ट लुक्स सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा नायक प्रदीप खड्का र नायिका जसिता गुरुङको प्रेम भावलाई प्रस्तुत गरिएको छ । उज्जवल घिमिरे निर्देशित फिल्म लभ स्टेशनको परिचयात्मक पोस्टर सार्वजनिक गरिएको हो । ‘लभ स्टेशन’ नयाँ वर्षको अबसर पारेर २२ चैतबाट रिलिज हुँदैछ । फिल्मको प्रदर्शन मिति नजिकिएकाले…

Read More

फ्राइडे रिलिज : क्याप्टेन र द ब्रेकअपको भिडन्त

फ्राइडे रिलिज अन्तर्गत आज फागुन १७ गते फिल्म ‘द ब्रेकअप’ र ‘क्याप्टेन’ हलमा लागेका छन् । फिल्म होस्टल मार्फत अनमोल केसीलाई फिल्मी क्षेत्रमा भित्र्याएका निर्देशक हेमराज बिशीको फिल्म आज अनमोलकै फिल्मसंग हलमा व्यवशायिक प्रतिष्पर्धा गर्न लागेको हो । अनमोलको होम प्रोडक्शनमा निर्माण गरिएको फिल्म ‘क्याप्टेन’ मा उनी फुटबल क्याप्टेनको भूमिका निर्वाह गर्दै छन् । भुवन…

Read More
Back To Top