Fri. Apr 19th, 2024

अस्ट्रलियाबाट गित संगितकर्मी हरूको नयां नयां सिर्जना हरू निरन्तररूपमा बाहिर आईरहेका छन ।
यसैक्रममा सिड्नीमा रहेर लामो समयदेखी आधुनिक र सुगम गितहरू गाउदै आउनुभएका प्रबासी नेपाली गायक बिकास उप्रेतीको अर्को नयां सागितक कोशेली अाउ नाचौं युट्युब मार्फ़त रिलिज भएको छ ।
सिड्नीमै रहदै आउनु भएका युवा ब्यवसायी , समाजसेवी तथा गितकार कपिल नेपालको सब्द रचना , चर्चित संगितकार शिखर सन्तोषको संगित रहेको यस गितमा अंजली अधिकारी र रंजित पौडेलको कुशल अभिनय तथा डान्स पनि निकै सानदार रहेको छ ।
पैसा र धन मात्र सब चिज नभएर जीवनमा खुसी , मनोरंजन पनि अभिन्न रहेको र यसलाई हामी सबले अबलम्बन गर्नु पर्ने सन्देश यो गितले दिन खोजेको गितकार कपिल नेपालले ओस नेपाल लाई बताएका छन । यस अघि पनि उहांकै सब्दमा रामकृष्ण ढकालले गाउनु भएको गित
धेरै सुने धेरै देखें घर बनाउने कुराहरू बोलको भूकम्प गित निकै रूचाइएको थियो ।

Leave a Reply

%d bloggers like this: