Sat. May 18th, 2024

Month: January 2019

फिल्म ‘दालभात तरकारी’को पहिलो गीत (भिडियो)

काठमाडौँ । फिल्म ‘दालभात तरकारी’को पहिलो गीत सार्वजनिक गरिएको छ । हरिवंश आर्चायको शब्द रहेको ‘भिजिट भिसामा’ बोलको गीत सार्वजनिक भएको हो। श्म्भुजित बाँस्कोटाले संगीत भरेका गीतमा अन्जु पन्त र…

नयाँ डोटेली गित ‘चुडी छमाछम’ (भिडियो )

काठमाडौं । डोटेली भाषाको गीत ‘चुडी छमाछम’ सार्वजनिक भएको छ । कंचनपुरका चर्चित युवा संगीतकार, रचनाकार, गायक एवं मोडल सन्तोष सुनार एकपटक फेरि नयाँ बोलको डोटेली गीत ‘चुडी छमाछम’ ल्याएर…

सलमानको फिल्म ‘भारत’ को टिजर रिलिज

बलिउड सुपरस्टार सलमान खानको महत्वाकांक्षी फिल्म ‘भारत’ को टिजर सार्वजनिक भएको छ । अली अब्बास जफरको निर्देशनमा बनेको फिल्म यस वर्षको ईदमा रिलिज हुँदैछ । फिल्ममा सलमान फरक,फरक भूमिकामा छन्…

‘प्रेमलीला’को ट्रेलर सार्वजनिक (भिडियाे)

काठमाडौँ । फिल्म ‘प्रेमलीला’को ट्रेलर सार्वजनिक गरेको छ । फिल्ममा दीपशिखा खड्का, मौसम खड्का, अली खान, प्रभावकर शर्मा, रेखा शाह लगायतका कलाकारको मुख्य भूमिका देख्न सकिन्छ। फिल्मको छायांकन पवन गौतमको…

‘आएन परदेशी ’ लिएर आए सुरज थापा ( भिडियो )

नेपाल आइडलको टप-6 बाट बाहिरीएका लोकप्रिय गायक सुरज थापाको नयाँ कोशेली ‘आएन परदेशी’बोलको गीत सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो मंगलबार गायक सुरज थापाको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक…

हार्ट अट्याकका कारण गोबिन्दाका भतिजा जन्मेन्द्रको मृत्यु

बलिउड अभिनेता गोबिन्दाका भतिजा जन्मेन्द्र आहुजाको ३४ वर्षको विहीबार राती उमेरमा हार्ट अट्याकका कारण मृत्यु भएको छ । मुम्बइको यारी रोडमा मृत्यु हुन पुगेका आहुजाको शवलाई भारतीय प्रहरीले पोष्टमार्टम गर्न…

‘सानो मन’ मुहूर्त,आयुष्मान र शिल्पाको भूमिका रहने

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको लिड अभिनय रहने फिल्म ‘सानो मन’ को शुभ मुहूर्त गरिएको छ । केही दिन अगाडि राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरिएको फिल्मको…

‘यात्रा अ म्युजिकल भ्लग’को पोस्टर सार्वजनिक

सम्राट शाक्यको डेब्यु निर्देशन रहेको फिल्म ‘यात्रा अ म्युजिकल भ्लग’को पोस्टर सार्वजनिक गरिएको छ । चैत्र २९बाट प्रदर्शनमा आउन लागेको फिल्मको सार्वजनिक पोस्टरमा फिल्मका अधिकांश कलाकार अटेका छन् । सार्वजनिक…

फिल्म जोकरकाे गीत ‘तिम्रो जिरो फिगर’

काठमाडौँ । फिल्म जोकर (जादुगर २)’को गीत सार्वजनिक भएको छ । यो फिल्मको गीत ‘तिम्रो जिरो फिगर’ सार्वजनिक भएको हो । फिल्मलाई महादेव त्रिपाठी आफै निर्देशन गरेका हुन् भने गीतमा…

‘प्रेम दिवस’को सोलो गीत रिलिज

अभिनेत्री प्रियंका कार्कीको एकल नृत्य रहेको फिल्म ‘प्रेम दिवस’ को पहिलो गीत ‘तिम्रो छेऊ सँरु कि म’ सार्वजनिक भएको छ । गीतमा स्वर अन्जु पन्तको रहेको छ । शब्द संगीत…