
समिक्षक को नजरमा नव नायिका अश्लेषा
चलचित्र समिक्षक भनेको चलचित्र मेकिङमा निर्देशक र लेखक भन्दा पनि अब्बल हुनु जरुरी छ । स्याउ फलाउने मान्छे¸ स्याउ किन्ने मान्छे र स्याउ खेतिबारे विशेषज्ञता हासिल गरेको मान्छे मा फरक छ । स्याउ किन्ने मान्छेले स्याउ मिठो र नमिठो मात्र छुटाउन सक्छ तर स्याउ कुन हावापानीमा फल्छ¸कस्तो तापक्रम चाहिन्छ¸ कसरी बेर्ना विकास गर्न सकिन्छ अनि…