बार्सा र मड्रिडकाे महाभिडन्त अाज , बार्सालार्इ उसकै घरमा हराउने दाउमा मड्रिड

काठमाडाैं ।  सिजनको अन्तिम एल क्लासिकोमा अाइतबार रियल म्याड्रिडले बार्सिलोनाको घरेलु मैदानमा खेल खेल्दैछ। यो सिजन बार्सिलोना लालिगामा अपराजित रहेको छ। स्पेनिस लिगमा यो सिजन बार्सिलोनालाई पराजित गर्ने पहिलो टोली बन्ने अवसर रियललाई रहेको छ। बार्सिलोनाले ला लिगाको उपाधि यसअघि नै कब्जा गरिसकेको छ। रियल म्याड्रिडले पनि शीर्ष ३ मा स्थान लगभग सुरक्षित गरिसकेको छ।…

Read More

‘डमरुको डण्डीबियो’ले गर्याे सुखद ओपनिङ

काठमाडाैं ।  शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको अभिनेता तथा लेखक खगेन्द्र लामिछाने स्टारर फिल्म ‘डमरुको डण्डीबियो’ ले बक्सअफिसमा सुखद सुरूवात गरेको छ । प्रदर्शनको पहिलो दिन शुक्रवार ५० प्रतिशत रहेको फिल्मको अकुपेन्सी शनिवार ८० को आसपास रह्यो । वितरक गोविन्द शाहीले शुक्रवार ठिकठाक रहेपनि शनिवार बिहान ११ बजेदेखि देशभरका सिंगल र मल्टिप्लेक्स ‘स्कृन’ हाउसफुल रहेको जानकारी…

Read More

निर्माताहरुले आउँदो जेठ ४ गतेदेखि फिल्म प्रदर्शन नगर्ने

काठमाडौं । २०६० सालमा निर्माता संघ र चलचित्र संघबिच भएको सम्झौताको बुँदा नम्बर १ मा काठमाडौं उपत्यकामा चलचित्र प्रदर्शन पश्चात् उठेको कूल रकममा भ्याट कट्टा गरि बाँकी रकममा फिल्म हलको भौतिक सुविधा, व्यापार, ठाउँ तथा क्षेत्र आधारमा निर्माता र वितरकले ५५ देखि ६० प्रतिशत र प्रदर्शकले ४० देखि ४५ प्रतिशतसम्मको दरले लिने दिने सहमती भएको थियो…

Read More

कहिले गर्छन सन्दिपले अार्इपिएलमा डेब्यु ?

काठमाडाैं । जारी सिजनकाे अार्इपिएल क्रिकेटमा सन्दिप लामिछानेले अार्इपिएलमा छानिने  पहिलाे नेपाली क्रिकेट खेलाडीका रूपमा  इतिहासमा नाम लेखाए  । उनकाे याे सफलतालार्इ समग्र नेपाल र नेपालीहरूले गाैरवका रूपमा लिए । अार्इपिएल विश्वकै प्रतिष्ठित लिगमा गनिने गर्दछ । हरेेक देशका नाम चलेका खेलाडीकाे अन्तिम इच्छा विश्वकप र त्यस पछि अार्इपिएल खेल्ने नै हुन्छ । सबैकाे माेहकाे विषय…

Read More

१८ डलरमा लाखमा बिक्री भए नाङ्गा ट्रम्प

काठमाडाैं ।  लस एन्जलसमा भएको एक लिलामीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नांगो मूर्ती  १८ लाखमा बिक्री भएको छ। यो मूर्ती एक संग्राहलयमा प्रदर्शनीका लागि राखिने  अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। जुलियन्स अक्शनले बुधबार लस एन्सलसमा एक लिलामीमा ट्रम्पको सो मूर्ती बेचेको घोषणा गरेका हुन्। ट्रम्पको सो मूर्तीमा ठूलो भुँडी देखिएको छ। ट्रम्पको यो नांगो मूर्तीको सीरीजको…

Read More

अार्सनलका लाेरेन्टे चाेटग्रस्त , विश्वकप उपाधि दाबेदार फ्रान्सलार्इ ठूलाे झट्का

काठमाडाैं ।  अबको ६ सातामा रसियामा हुने विश्वकप फुटबलकाे उपाधि दावेदार मानिएकाे टोली फ्रान्सलाई  ठुलो झट्का लागेको छ । टोलीका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएका डिफेन्डर लौरेन्ट कोसिएल्नीले चोटका कारण विश्वकप गुमाउने सम्भावना बढेको छ । बिहीबार भएको युरोपा लिगको सेमिफाइनलअन्तर्गत दोस्रो लेगको खेलमा आर्सनलका डिफेन्डर कोसिएल्नीले खुट्टामा गम्भीर चोट बोकेका छन् ।…

Read More

‘रेस ३’ सलमानको करिअरकै सबैभन्दा ठूलो फिल्म

काठमाडाैं ।  बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘रेस ३’ यतिबेला निकै चर्चामा छ । यो फिल्म यस वर्ष प्रदर्शनमा आउन लागेका ठूला फिल्मको लिस्टमा सामेल छ । यसको कारण यस फिल्ममा सलमान हुनुको साथसाथै फिल्ममा जोडिएका अन्य कलाकार पनि हुन् । ‘रेस ३’ मा सलमानका अलावा ज्याकलीन फर्नान्डिज, डेजी शाह, बोबी देओल, साकिब सलीम र…

Read More

फ्राइडे रिलिजः ‘भाेर’ भर्सेस ‘डमरूकाे डण्डिबियाे ‘

काठमाडाैं ।  फ्राईडे रिलिज अन्तर्गत यो हप्ताका लागि दुई नेपाली फिल्म दर्शकमाझ आएका छन् । खगेन्द्र लामिछाने स्टारर फिल्म ‘डमरुको डण्डीबियो’ र ‘झोला’ निर्देशक यादवकुमार भट्टराई निर्देशत दाइजो प्रथाको कथामा निर्मित फिल्म ‘भोर’ ले अाजबाट एकसाथ प्रदर्शन आरम्भ गरेका छन् । हरेक वर्ष एक फिल्ममात्र लिएर दर्शकमाझ आउने खगेन्द्रको यो फिल्म गीतसंगीत र ट्रेलरका कारण…

Read More

देशकै नाम बदलेका यी राजा

काडमाडाैं ।  दुनियाँमा यस्ता शासक कमै हुन्छन् जसले आफ्नो देशको नाम नै बदल्छन् । अझ अहिलेको एक्काइसौँ शताब्दीमा आएर देशको नाम नै परिवर्तन गर्नु भनेको निकै अनौठो कुरा हो । अफ्रिकाको एउटा देशका राजाले  आफ्नो देशको नाम बदलेका छन् । अफ्रिकाको अन्तिम राजतन्त्र मुलुक स्वाजिल्याण्डका राजा मस्वातीले देशको नाम परिवर्तन गरेका हुन् । मस्वाती तृतीयले…

Read More

तनावबाट गुज्रिरहेका कपिल शर्माले पत्रकारसँग मागे १०० कराेड

काठमाडाैं  ।  कुनै बेलाका भारतीय टेलिभिजनमा धेरै हिट कमेडियन कहलाएका कपिल शर्मा जमिनबाट आकास हुँदै पुन जमिनमा पछारिएका छन् ।सोनी टिभी कमेडी सर्कसबाट आफनो करियर सुरुवात गरेका कपिलले “कमेडी नाईट्स कपिल” र “द कपिल शर्मा शो” बाट निकै चर्चा कमाए । आफ्नै सहकर्मी सुनिल ग्रोबरसंग झगडा परेदेखि उचाईमा रहेको करीयर एकाएक खस्कीएको हो । बिस्तारै…

Read More