
विश्वकपका लागी अर्जेन्टिनाकाे प्रारम्भिक टाेली सार्वजनिक , युभेन्टसका डिबाला पनि समेटिए
काठमाडाैं । रुस विश्वस कपका लागि अर्जेन्टिनाका प्रशिक्षक जोर्ज साम्पोलीले ३५ सदस्य टोली सार्वजनिक गरेका छन् । म्यानचेस्टर सिटीका चोटयुक्त स्ट्राइकर सर्जियो अगुएरो पनि टोलीमा अटाएका छन् । साम्पोलीले अर्को साता २३ सदस्यको अन्तिम टोली छनोट गर्नेछन् । अर्जेन्टिनी टोली : गोलकिपर : सर्जियो रोमेरो (म्यानचेस्टर युनाइटेड), विल्फ्रेडो काबालेरो (चेल्सी) , नाहुएल गुज्मान (युएएनएल), फ्रान्को अर्मानी (रिभर प्लेट) डिफेन्डर : ग्याब्रिएल मर्काडो…