
सहिद स्मारक ‘ए’ डिभिजन असोज १३ गतेबाट सुरू हुने
काठमाडाैं । सहिद स्मारक ‘ए’ डिभिजन पाँच वर्षपछि यो वर्ष आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले असोज १३ गतेबाट ए डिभिजन लिग आयोजना गर्ने घोषणा गरेको छ । यसअघि एन्फाले पटक पटक आयोजना गर्ने घोषणा गरेपनि हुन सकेको थिएन । कर्मा छिरिङको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएलगत्तै ए डिभिजन लिग…