
प्रेमीलाई युवतीकाे ६५ हजार मेसेज
काठमाडाैं । प्रेममा मानिसहरु पागल हुन्छन् भन्ने भनार्इ पुरानै हाे । तर कतिसम्म पागल हुन्छन् भन्ने कुरा अमेरिकाकी एक युवतीले प्रमाणित गरेकी छिन् । पहिलो डेटिङपछि एक युवकको प्रेममा पागल भएकी युवतीले एकतर्फी प्रेममा परेर ती युवकलाई एक वर्षको अवधिमा ६५ हजार मेसेज पठाइन् । उनले पठाएका कतिपय मेसेजहरु निकै अनौठा तथा धम्कीयुक्त पनि थिए…