‘दि ब्रेकअप’को गीत ‘आज हाम्रो भेट भाको दिन’को रिमेक भर्सन सार्वजनिक

काठमाडाैं । ‘आज हाम्रो भेट भाको दिन’ बोलको गीतको रिमेक भर्सन फिल्म ‘दि ब्रेकअप’ मा समावेश गरिएको छ । नेपालीहरुको दोश्रो महान चाड मानिने तिहार पर्व नजिकिँदै गर्दा निर्माण टिमले पहिलो कोशेली स्वरुप सो गीत सार्वजनिक गरेको छ । ‘न्यू भर्सन’ मा यो गीतमा स्वर विराज गौतम र मेलिना राईको छ । ‘ओर्जिनल भर्सन’ मा…

Read More

‘गुनगुन’को दोस्रो गीत सार्वजनिक

काठमाडौं । यहि कात्तिक ३० गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको फिल्म ‘गुनगुन’को दोस्रो गीत सार्वजनिक भएको छ । फिल्मको ‘चम्क्यो तारा’ गीतको भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार संचिता लुइँटेल र सन्नी ढकालको अभिनय रहेको छ । सार्वजनिक गीतमा प्रदीप भट्टराईको शब्द, विकास चौधरीको सङ्गीत, मलिना राई र दौलत राईको…

Read More

रुपन्देहीको कोटीहवामा लाइभ म्युजिक ‘एक्स्पोर्ट लायन्स नाईट-२०७५’ हुने

बुटवल । लायन्स क्लब अफ मनिग्रामले “एक्स्पोर्ट लायन्स नाईट – २०७५” अायाेजना गर्ने भएकाे छ । कार्यक्रम अाउँदाे शुक्रबार राष्ट्रिय रुपमा चर्चा बटुलेका कलाकारहरुको साथमा सुरू हुँदैछ । रुपन्देहीको कोटीहवामा रहेको टाइगर प्यालेस रिसाेर्टमा गर्न लागिएकाे उक्त कार्यक्रममा हास्यकलाकार जिग्री (कुमार कट्टेल), पाँडे(अर्जुन घिमिरे) अनि सुबाेध गाैतम हुनेछन् । साथमा युवा हरुको मन जीत्न सफल…

Read More

“लभ स्टेशन”को छायाङ्कन अन्तिम चरणमा चाँडै काठमाडाैँ फर्कने तयारीमा सुटिङ युनिट

काठमाडाैं । लगभग २ महिनाको लगातार सुटिङ पश्चात् फिल्म ” लभ स्टेशन “को काम अन्तिम चरणमा पुगेको छ । फिल्मका निर्माता गोविन्द शाहीले फिल्म सुटिङको काम लगभग सकिएको र काठमाडाैं फर्किने तयारी गरिरहेको बताएका छन् । प्रदिप खड्का र जसिता गुरूङ नायक नायिका रहेको फिल्म पूर्ण रूपमा भारतमा सुटिङ भएको छ । निर्माता शाहीका अनुसार …

Read More

विवाह गर्ने तरखरमा मलाइका र अर्जुन

काठमाडाैं । पछिल्लो केही दिनदेखि साथ देखिएको बलिउडको एक लभ कपल चाँडै विवाहको मिति घोषणा गर्ने तयारीमा छन् । अहिलेसम्म मिडियासँग लुकामारी गर्दै आएका लभ बर्ड्स मलाइका अरोडा र अर्जुन कपूर चाँडै आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्दैछन् । केही दिन अगाडि जब इटलीमा मलाइकाको जन्मदिन सेलिब्रेट गरेर यो जोडी मुम्बई फर्किए तब उनीहरुलाई हातमा हात…

Read More

‘द कपिल शर्मा शाे’मा कमब्याक गर्दै कपिल

एजेन्सी। कमेडी किंग कपिल शर्मा एक पल्ट फेरी ‘द कपिल शर्मा शाे’ काे नयाँ सिजन लिएर कमब्याक गर्दैछन् । एक भारतीय वेभसाइट ‘जी न्यूज’का अनुसार, कपिलसंगै उक्त शाे मा कमेडीयन भारती सिंह र कृष्णा अभिषेक देखिने सम्भावना प्रबल रहेकाे छ । जानकारी अनुसार, कपिल शर्मा शाे २५ नाेभेम्बरबाट साेनी च्यानलद्वारा दर्शक माझ अाउँदै छ ।…

Read More

गीत रिलिजको तयारीमा चलचित्र ‘बुलबुल’

काठमाडौं। चलचित्र बुलबुल फागुन ३ गतेबाट देशभर प्रर्दशनमा आउँदै छ । यसै चलचित्रको शिर्ष गीत रिलिजको तयारीमा रहेको छ । गीत रिलिजका लागी निर्माण टिमले नयाँ शैली अपनाउने भएको छ । फ्ल्यास मोब शैलीमा रिलिज गरिने तयारी गरिएको गीत रिलिज गर्दा भिडमा रहेका कलाकार अचानक गीत बजेसँगै एक जुट भएर नाच्न थाल्नेछन् । ‘खुद्राखुद्री’ बोलको…

Read More

गणेश इशाराले मेखप्रसाद बचाउने अभियान शुरु गरे

ईलाम निवासी मेख प्रसाद लिम्बुू बिगत ८ बर्ष देखि दुर्घट्नामा परि मेरुदण्ड भाँची कम्मर भन्दा मुनिको भाग नचल्ने भएको र उपचारको क्रममा आफ्नो जायजेथा सबै सकिसकेको हुंदा हाल पनि हस्पिटलमै उपचारकै क्रममा रहेको छन ।   बिरामीको श्रीमती नरहाङ्मा तुम्बाहाम्फे र दाजु दिल बहादुर लिम्बुको भनाई अनुसार बिगत केही बर्ष यता बालबच्चा पालनपोषण र पढाईको…

Read More

आमाको खबर खोज्दै एन्जिला

चर्चित गायिक एन्जिला गौचनले आफ्नी आमाको बर्षदिनको पुण्य तिथिको अवशरमा आमा प्रती समर्पित गर्दै एक मर्मस्पर्शी गीत गाएकी छिन। एक एक बर्षअघी कार्तिक ९ गते आमा गुमाएकी एन्जिलाले आमाको सम्झना गर्दै आमाको खबर खोज्ने प्रयत्न गरेकी हुन। गीतकार प्रमोद शेरचनको शब्द तथा संगीतकर शिलाबहादुर मोक्तानको संगीत रहेको यस गीतले जो कोही आमा गुमाउनेलाई रुवाउछ। आफुलाई…

Read More

सन्दिप परियारको ‘भाग्य ठुलो’ बाेलकाे लोक गीत सार्वजनिक

काठमाडाैं। संचारकर्मी तथा गायक सन्दिप परियारकोे नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘भाग्य ठुलो’ बोलको लोक गीत हालै युट्युब मार्फत सार्वजनिक भएको हो । नेपालको चर्चित रियालिटि सो, द भोइस अफ नेपालको ब्याटल राउण्ड सम्म पुग्न सफल सन्दिपले आफ्नै अभिनय, निर्देशन र स्वरमा उक्त गीत ल्याएका हुन् । भिडियाेमा स्वयम सन्दिप परियार र…

Read More