
भदौ २२ गते ‘रामकहानी’ र ‘रोजी’ बीच घम्साघम्सी हुने
काठमाडाैं । आउँदो भदौ २२ गते वर्ष २०७५ को सबैभन्दा ठुलो महासंग्राम हुने भएको छ । यो मितिमा निर्देशक सुदर्शन थापा निर्देशित तथा अभिनेत्री पूजा शर्मा अभिनीत फिल्म ‘रामकहानी’ रिलिज हुँदैछ । उक्त फिल्मले रिलिज डेट घोषणा गर्दा यो मितिमा अन्य फिल्म थिएनन् । यसैबीच सलोन बस्नेत र सारा सिर्पाली अभिनीत फिल्म ‘सुश्री सम्पत्ति’ ले…