मिसेस ब्युटी क्वीन २०१८ नेपालको सेकेन्ड रनरअप विष्णुमाया पौडेल अब मोडलीङमा

काठमाडौ-लोक दोहोरी गायिका एवंम मिसेस ब्युटी क्वीन २०१८ नेपालको सेकेन्ड रनरअप विष्णुमाया पौडेल लोक दोहोरी गीत मिल्ने साथी मा मोडलीङ क्षेत्रमा देखा परेकी छिन् । राजेन्द्र सुवेदीको शब्द संकलन रहेको यो गीतमा नवनायीका विष्णुमाया पौडेल र नवनायक विशाल शर्मा (लक्की) को अभिनय रहेको छ भने स्वर गायक लभ कुमार भट्ट र गायिका स्मीती शाही को…

Read More

सूर्य विरूद्ध पनि उजुरी

जाडो, गर्मी, बादल, वर्षा सबै प्रकृतिको नियम नै हो । अहिले गर्मीको मौसम छ, र केही महिनापछि जाडो आउँछ । गर्मी बढि भयो भने के गर्ने ? जिउलाई चिसो र शितल बनाउने खालका उपायहरु अपनाउनुपर्ला । तर भारतमा एकजना मानिसले चाहीँ धेरै गर्मी भएको भन्दै सूर्य विरुद्ध पुलिसमा हालेका छन् । मध्यप्रदेशको शाजापुरका शिवपाल सिंहले…

Read More

यस्ताे छ ‘यो पागल मन’ को नयाँ गीत

काठमाडाैं । चलचित्र ‘यो पागल मन’ को नयाँ गीत सार्वजनिक भएको छ । मङ्गलवार युट्युब मार्फत चलचित्रको ‘मार्‍यो मार्‍यो’ बोलको गीत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा दयाराम पाण्डेको शब्द तथा अर्जुन पोखरेलको सङ्गीत रहेको छ । गीतको भिडियोलाई कमल राईले कोरियोग्राफी गरेका हुन् । भिडियोमा भने चलचित्रका मुख्य कलाकार विनोद न्यौपाने र ऋचा सिंह…

Read More

‘भारत’का लागि प्रियंकाकाे १२ करोड माग

काठमाडाैं । अमेरिकन टिभी शो ‘क्वान्टिको’ को तेस्रो सिजन्स र आफ्नो हलिउड डेब्यू फिल्म ‘बेवाच’ गरेपछि अभिनेत्री प्रियंका चोपडा पुनः भारत फर्किएकी छिन् । चाँडै उनी एक बलिउड फिल्म गर्दैछिन् र सुरुवात बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘भारत’ बाट हुँदैछ । यसपछि उनी ऋतिक रोशन स्टारर फिल्म ‘कृष’ को चौथो सिरिजमा देखिने चर्चामा छ ।…

Read More

भोजपुरी फिल्म गर्दै नीता

काठमाडाैं ।  अभिनेत्री नीता ढुंगानालाई ‘अनलक्की’ नायिका भन्ने गरिन्छ । हातमा फिल्मको कमी नभएपनि उनका अधिकांश फिल्म बक्सअफिसमा चम्किन सकेका छैनन् । यसबीच उनको हातमा एक भोजपुरी फिल्म परेको छ । नाम नखुलाइएको फिल्ममा भोजपुरी स्टार दिनेशलाल यादव (निरहुवा) लिड रोलमा रहनेछन् भने नीता उनको अपोजिटमा देखिनेछिन् । फिल्मीखबरसँग फोनर्वार्ता गर्दै उनले भनिन्, ‘पर्सिबाट फिल्मको…

Read More

 गायक लक्ष्मण श्रीको नयाँ म्युजिक भिडियो सार्वजनिक

काठमाडाैं । गायक लक्ष्मण श्रीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मनको घाउ निको पार्ने मलम हौ तिमी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।यो गीत लक्ष्मण श्रीको नयाँ एल्बम ‘रचना’मा समावेश छ । बाग्लुङका सफल व्यवसायी समेत रहेका श्रीको आवाजमा समावेश यो गीतमा मिलन बस्नेतको शब्द र बीबी अनुरागीको सङ्गीत छ । गीतकार…

Read More

“भैरे”काे ट्रेलर सार्वजनिक

अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको चलचित्र ‘भैरे’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक भएको हो । कमेडी, प्रेम, एक्सन साथै पारिवारिक कथालाई समेटिएको ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरू दयाहाङ राई, बुद्धि तामाङ, वर्षा सिवाकोटी, सुरक्षा पन्त, बिक्रान्त बस्नेत, अर्जुन गुरुङ, जयनन्द लामा, सुनिल थापा, अनुभव रेग्मी लगायतका…

Read More

‘रेस ३’ ले कमायो सय करोड

काठमाडाैं । फेरि एकपटक बलिउड सुपरस्टार सलमान खानले आफूलाई भारतीय बक्सअफिसको ‘किंग’ साबित गरेका छन् । ‘रेस ३’ को सानदार सुरुवातसँगै फिल्मप्रतिको क्रेज अझै बढिरहेको छ । फिल्मले प्रदर्शनको मात्र तीन दिनमा सय करोडको झन्डा फहराएको छ । सय करोड रुपैयाँको कमाईको आँकडा पार गरेर ‘रेस ३’ वर्षको दोस्रो टप विकेन्ड ओपनर फिल्म बनेको छ…

Read More

फिल्म खेल्ने समाचार झुटाे भएकाे तेरियाकाे प्रष्टाेक्ति

काठमाडाैं । भारतको चर्चित टेलिभिजन ‘झलक दिखला जा’ र ‘डीआइडी-३’ की च्याम्पियन तेरिया फौजा मगर केही दिनदेखि खबरमा छिन् । नेपाली फिल्ममा अभिनय गर्न लागेको खबर भाइरल भएपछि एकपटक फेरि उनको चर्चा चुलिएको छ । तेरियालाई डान्स गुरु सुजन विश्वकर्माले ‘मायाको मोल’ नामक फिल्मको प्रस्ताव गरेको र उनी बिना पारिश्रमिक फिल्म गर्न राजी भएको समाचार…

Read More

चलचित्र ” मेरी मामु ” को शुभमुहर्त , भाद्र १५ मै प्रदर्शन गरिने

काठमाडाैं  प्रेम गीत र प्रेम गीत २ जस्ता सफल चलचित्र निमार्ण गरेको ब्यानर आसुसेन फिल्मसले आफ्नो चौथो प्रस्तुती मेरी मामुको आज शुभमुहर्त गरेको छ । चलचित्र आगामी भाद्र १५ मै प्रदर्शन गरिने निर्माता सन्तोष सेनले बताएका छन । यम थापाको कथा तथा निर्देशन रहेको चलचित्र मेरी मामु मा निर्मता सेनका छ वर्षिय छोरा आयुव सेनको…

Read More
Back To Top