
‘ चक्कर ‘ काे ट्रेलर सार्वजनिक ( भिडियाे सहित )
काठमाडौं । नेपाली चलचित्र ‘ चक्कर ‘ ले फिल्मकाे ट्रेलर सार्वजनिक गरेकाे छ । यस फिल्ममा नायिका ऋचा शर्मा र नायक अर्पण थापालाई प्रहरीको भूमिकामा प्रस्तुत गरिएको छ। चक्करमा परेका फिल्मका कलाकारको ट्रेलरमा गतिविधिलाई समेटिएको छ । अनुष्क रौनियारको लेखन तथा निर्देशनमा बनेको फिल्ममा सिर्जना सुब्बा, स्मृति पोखरेल, एभोनराज उप्रेती, भोलाराज सापकोटा लगायतका कलाकारको अभिनय रहेकाे…