लिलिबिलीको रेड कार्पेट प्रिमियर जापानमा हुँदै

यही चैत ३० गते अल नेपाल रिलिजको तयारीमा रहेको बहुप्रतिक्षीत चलचित्र लिलिबिलीले जापानमा रेड कार्पेट प्रिमियर गर्ने भएको छ । त्यसका लागि निर्माता गोविन्द शाही जापान पुगिसकेका छन् । त्यस्तै चलचित्रका नायक प्रदीप खड्का र नायिका जसिता गुरुङ पनि जापान जाँदैछन् । उक्त चलचित्रको रेड कार्पेट प्रिमियर जापानको नाकानो जिरोमा मार्च १ मा हुने निर्माता…

Read More

लिलिबिलीको प्रमोशनमा देखियो यस्तो क्रेज (फोटो फिचर)

यही चैत ३० गते अल नेपाल रिलिजको तयारीमा रहेको बहुप्रतिक्षीत चलचित्र लिलिबिलीले प्रचारका क्रममा निकै उत्साह पाएको छ । चलचित्रका नायक प्रदीप खड्का, नायिका जसिता गुरुङसहितको टीमले अहिले देशब्यापी प्रमोशनको कार्यक्रम जारी रहँदा आम दर्शकबाट राम्रो प्रतिक्रिया पाएको हो । नायक नायिकासहितको टोली प्रमोशन टुरमा गएपछि यसको प्रभाव निकै बढेको चलचित्र निर्माण युनिटले जनाएको छ…

Read More

स्तानबुलमा प्रदीप र प्रियंका प्रेम सम्बन्धमा

चलचित्र ‘लिलिबिली’ को  ‘हावा सरी’ बोलको गीत सार्वजनिक भएको छ । आज सार्वजनिक  गीतमा अभिनेता प्रदीप खड्का र अभिनेत्री प्रियंका कार्की फिचरिङ छन् । प्रेमभावको यो गीत टर्कीको स्तानबुलमा खिचिएको हो । सुदिप बरालले चलचित्रलाई खिचेका हुन् । गीतमा स्वर एसडी योगी र मेनुका पौडेलको छ भने, दिपेन्द्र घिमिरेको शब्दमा गायक योगीले नै संगीत भरेका…

Read More

युथ जेनेरेसन लभस्टोरी फिल्म ‘लिलिबिली’ पोष्टरमा जसिता प्रदीपको अंगालोमा समाहित

फिल्म ‘लिलिबिली’ का  रोमान्टिक पोष्टर सार्वजनिक भएका छन् । फिल्म निर्माण पक्षले बुधवार नव-नायिका जसिता गुरुङ र प्रदीप फिचरिङ पोष्टर सार्वजनिक गरेको हो । पोष्टरमा जसिता, प्रदीपको अंगालोमा समाहित भएकी छिन् । यी रोमान्टिक पोष्टरले फिल्मप्रति दर्शकमा झनै उत्सुकता बढाएको छ ।   मिलन चाम्स निर्देशित ‘लिलिबिली’ स्कटल्याण्ड, नेपाल, लन्डन र टर्कीको स्थानबुलमा छायांकन गरिएको हो…

Read More

समिक्षक को नजरमा नव नायिका अश्लेषा

चलचित्र समिक्षक भनेको चलचित्र मेकिङमा निर्देशक र लेखक भन्दा पनि अब्बल हुनु जरुरी छ । स्याउ फलाउने मान्छे¸ स्याउ किन्ने मान्छे र स्याउ खेतिबारे विशेषज्ञता हासिल गरेको मान्छे मा फरक छ । स्याउ किन्ने मान्छेले स्याउ मिठो र नमिठो मात्र छुटाउन सक्छ तर स्याउ कुन हावापानीमा फल्छ¸कस्तो तापक्रम चाहिन्छ¸ कसरी बेर्ना विकास गर्न सकिन्छ अनि…

Read More

खगेन्द्र लामिछानेकाे फिल्म डमरुको डण्डीबियोको गीत रिलिज

आगामी वैशाख २१ मा प्रदर्शनको तयारी गरेको खगेन्द्र लामिछानेको नयाँ फिल्म ‘डमरूको डण्डीबियो’को पहिलो शुक्रबार रिलिज भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्र निर्माण टिमले ‘तितेपाती, तितेपाती’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको पहिलो गीतमा मुख्य कलाकार खगेन्द्र लामिछाने, बुद्धि तामाङ, मेनुका प्रधान अनुप बराल, आशान्त शर्मा, लक्ष्मी बर्देवा लगायतलाई फिचरिङ गरिएको…

Read More

यस्तो देखियो लिलिबिली नायक प्रदीपको बर्थडे (फोटो फिचर)

चलचित्र लिलिबिलीका नायक प्रदीप खड्काले शनिबार २६औं जन्म दिन मनाएका छन् । चलचित्रको ट्रेलर सार्वजनिक भएको केही दिनमै परेको उनको बर्थ धुमधामसाथ शनिबार मनाइएको हो । चलचित्रको निर्माण टिमले नै उनको बर्थडे सेलिब्रेशन गरिदिएको थियो । बर्थडेमा निर्माण टिम, कलाकार, संचारकर्मी तथा शभेच्छुकहरुको उपस्थिति रहेको थियो । युवा स्टार प्रदीप खड्का अभिनित लिलिबिली चलचित्रको ट्रेलरले…

Read More

सिने उद्योग¸चर्चामा यी तिन नायकहरु

नेपाली सिनेबृत्तमा पछिल्लोपटक होष्टलबाट अनमोल के.सी¸सलोन बस्नेत र गौरव पहारी¸ नाई नभन्नु ल सिरिज बाट पल शाह अनि प्रेमगीत बाट प्रदिप खड्का उदाएका छन । चक्लेटि अनुहारका कारण अनमोल-सलोन-पल र प्रदिपको चर्चा हुने गर्दछ । गौरव पहारी चै अभिनय क्षमता भएका कलाकार हुन तर लिड रोलमा मन्जरी बाहेक अरु चलचित्रमा उनी आएनन । सलोन बस्नेत…

Read More
Back To Top