‘गोपी’को दोश्रो गीत सार्वजनिक

काठमाडौं । फिल्म ‘गोपी’मा समावेश गरिएको दोश्रो गीत सार्वजनिक गरिएको छ । माघ १८ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको यो फिल्मको ‘तेरो आफ्नो’ बोलको गीत सार्वजनिक गरिएको हो । फिल्मको यस गीतमा शिव परियारको स्वर रहेको छ, भने विप्लव प्रतिकको शब्द र कल्याण सिंहको संगीत भरेका ाछन् । फिल्मलाई आरोही इन्टरटेनमेन्ट प्रालिका लागि आरोही केसीले…

Read More

निश्चल बस्नेत र स्वस्तिमा खड्का एकसाथ एकै सिनेमामा देखिने

काठमाडौँ । निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का एकसाथ एकै सिनेमामा देखिने भएका छन् । फिल्म ‘घामट शेरे’ मा स्वस्तिमा र निश्चल एकसाथ देखिने भएका हुन् ।लुट’बाट चर्चामा आएका निर्देशक बस्नेत पछिल्ला केही बर्षयता अभिनयमा व्यस्त छन् । उनले अभिनय गरेको फिल्महरुले सफल्ता नै पाएको देखिन्छ । फिल्म २ रुपैयाँ व्यावसायिक हिसाबले सफल भयो…

Read More

लिलिबिलि सहित बक्स अफिसमा तहल्का मचाएका २०१८का पाँच फिल्महरू

काठमाडौं । हामी अंगे्रजी वर्ष २०१८ को अन्त्यतिर छौं । केही दिनपछि हामीले अंग्रेजी नयाँ वर्ष २०१९ लाई स्वागत गर्दैछौं । आज हामीले तपाईमाझ २०१८ मा रिलिजमा आएका उत्कृष्ट ठहरिएका पाँच नेपाली फिल्महरुको बारेमा जानकारी गराउँदै छौं । यी पाँच फिल्म जसले दर्शकहरुको जन जित्नुका साथै बक्स अफिसमा पनि राम्रो कलेक्शन गरेका थिएः १. ‘छक्का…

Read More

नरेन्द्र मोदीको पनि बायोपिक फिल्म बन्ने

काठमाडौं । बलिउडमा बायोपिक फिल्म बन्ने लहर चलेको छ ।अझ अभिनेता संजय दत्तको बायोपिक फिल्मले सफलता पाएसँगै बलिउडमा बायोपिक फिल्म बनाउने होड चलेको छ । यस्तैमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जिवनमा आधारित फिल्म बन्ने भएको छ । फिल्मको शूटिंग २०१९देखि शुरु गरिने र फिल्मलाई उमंग कुमारले निर्देशन गर्ने बताइएको छ । प्रधानमन्त्री मोदीको जीवनीमाथि बनाइन…

Read More

ताराबिर पाण्डेले गाए “तिम्रो माया” ( भिडियो )

काठमाडाैं । नेपाली गीत संगीतमा अहिले निकै चर्चामा रहेका गायक,संगीतकार तथा गीतकार ताराबिर पाण्डेको स्वर सजिएको “तिम्रो माया”गीतको भिडियो सार्वजनिक भएको छ ।ताराबिर पाण्डे यमन म्युजिक प्रालि का संचालक पनि हुन् उनले म्युजिक यात्रा २०५८ साल देखि सुरु गरेका थिए भने अहिले सम्म २५० भन्दा बढी गीत गाइसकेका छन् । चर्चित गायक तथा संगीतकार तराबिर…

Read More

महेश बाबूका २ बैंक खाता सिल

काठमाडाैं । टलिउड सुपरस्टार महेश बाबू मुश्किलमा फसेका छन् । जीएसटी अधिकारीहरुले उनको २ बैंक खाता सिल गरेका छन् । मिडिया रिपोर्टका अनुसार, जीएसटी अधिकारीले २००७-०८ को ट्याक्स नभरेको भन्दै उनको बैंक खाता सिल गरेका हुन् । उनले भारु १८ लाख ५ हजार रुपैयाँको सर्भिस ट्याक्स भुक्तानी गरेका छैनन् । उनले लामो समय ट्याक्स नभर्दा…

Read More

रहेनन् वरिष्ठ लोक गायक बुद्धिकृष्ण लामिछाने

काठमाडाैं । वरिष्ठ लोक गायक बुद्धिकृष्ण लामिछानेको निधन भएको छ । ६३ वर्षिय लोकगायक लामिछाने विगत ७ वर्षदेखि पक्षघात, मधुमेह र उक्त रक्तचाप रोगबाट पिडित थिए । उनको शुक्रवार निधन भएको हो । उनले वि.स. २०३६ सालदेखि रेडियो नेपालमा गीत गाउन थालेका थिए । उनका घाँस काट्ने खुर्केर, पर्नुपर्‍यो पीर, पिँढीमा बसेर, बाखरी बाखरी, होस…

Read More

‘तख्त’ फिल्ममा रणवीर र विक्किको लुक्स !

एजेन्सी । जहिल्यै पनि करण जोहरको फिल्म घोषणा भएपछि मानिसहरु उत्साहित हुन्छन् । किन भने रोमान्टिक फिल्मको बादशाह करणको जुुनै पनि फिल्मले बलिउडमा नयाँ अध्याय सुरु हुन्छ नै । यस पटक करण जोहरले आफ्नो आगामी फिल्म ‘तख्त’को घोषणा गरेका छन् । करणले यो फिल्मको घोषणा गरेसँगै चर्चा हुन थालेको छ । रणवीर सिंह र विक्की…

Read More

अर्को वर्षका लागि नयाँ नाममा एकसाथ दुई फिल्म बनाउँदै दीपक – दीपा

काठमाडौँ – कमेडी फिल्म बनाउन माहिर मानिने दीपकराज गिरी-दीपाश्री निरौला र टिमले केही वर्षदेखि वर्षमा एउटा मात्र फिल्म निर्माण गर्दै आइरहेको छ । यस वर्षको दशैंमा फिल्म ‘छक्का पञ्जा ३’ रिलिज भएको थियो । यो फिल्मको सफलतापछि उनीहरु अर्को वर्षका लागि नयाँ नाममा एकसाथ दुई फिल्म बनाउँदैछन् । आमा सरस्वती मुभिजले दुई फिल्ममा दुई फरक…

Read More

रवि ओडकी आमाको मृत्यु

काठमाडौँ. दोस्रो नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु भएको छ । करेन्ट लागेर घाइते भएकी ४५ वर्षिया विष्णालाई उपचारका लागि सेती अञ्चल अस्पताल लैजादै गर्दा मृत्यु भएको हो । सेती अञ्चल अस्पतालका अनुसार अस्पताल पुर्‍याउँदा सम्म ओडको मृत्यु भइसकेको थियो । बुधबार बिहान करेन्ट लागेपछि घाइते ओडनलाई बिहान पौने ९ बजे सेती अञ्चल…

Read More
Back To Top