“किङ” को राम्रो सुरुवात , सिंगल थिएटरमा निखिलको कब्जा संगै मल्टिप्लेक्समा अनुप विक्रमको अधिक प्रभाव

मनोरंजनसंसार डटकम पुस २८ गते बिहिवार देखि प्रदर्शनमा आएको चलचित्र “किङ” ले काठमाडौँ उपत्यका मात्रै सिंगल थिएटरमा ८० प्रतिशतको अकुपेन्सी कायम गरेको छ । चलचित्रको प्रदर्शन मिति एक दिन अगाडी सरेको हुदा अधिकांश दर्शकहरु अन्योलमा परेको पनि पाइएको छ । तर पनि चलचित्रले बिहिवार नै दर्शकहरुको अत्याधिक साथ पाएको छ । चलचित्रको मल्टिप्लेक्समा पनि निकै…

Read More

“ग्याङ्गस्टार ब्लूज” को अडिसन सम्पन्न , ४०० बढी युवा युवतीको सहभागिता

मनोरंजनसंसार डटकम पछिल्लो समय नेपाली चलचित्र क्षत्र प्रति अहिलेको युवा पिडिको माया मोह निकै हद सम्म बढेको पाइएको छ । यसको ज्वलन्त उदहारण देखियो चलचित्र “ग्याङ्गस्टार ब्लूज” टिमले सहायक पात्रको लागि गरेको अडिसनको दिन । पुस २५ गते सोमवार अनामनगर स्थित मण्डला थिएटरमा चलचित्र टिमले आयोजना गरेको अडिसन कार्यक्रममा युवाहरुको जमात हेर्न लाएक देखियो ।…

Read More

हेर्नुस “हुइसकी” मा छल्केको प्रियंकाको हट जवानी

मनोरंजनसंसार डटकम चैत्र १८ गते प्रदर्शन मिति तोक्दै अगाडी बढेको चलचित्र “लाल्टिन” ले आफ्नो नया गीत सार्वजनिक गरेको छ । “हुइसकी” बोलको उक्त गीतमा विनोद ढकाल, सोमिया बराइली र किरण माइकलको स्वर रहेको छ । गीत अहिलेको युवा पिडिको हिसाबले तयार गरिएको छ । गीतमा प्रयोग संगीतले पनि केहि नया पनको झल्को देखाएको छ ।…

Read More

निखिलको “किङ” ले गर्यो अधिकांश सिंगल थिएटरमा कब्जा , मल्टिप्लेक्समा पनि राम्रो शो प्राप्ति संगै सुरुवात राम्रो हुने संकेत

मनोरंजनसंसार डटकम पुस २८ गते अर्थात् भोलि बिहिवार देखि प्रदर्शन आउने लागेको चलचित्र “किङ” ले सिंगल थिएटर संगै मल्टिप्लेक्समा समेत राम्रो सुरुवात गर्ने संकेत देखाएको छ । चलचित्रले उपत्यका भित्र र बाहिर प्राय जसो सबै सिंगल थिएटरमा कब्जा गरेको छ । यसै गरि चलचित्रले काठमाडौँ उपत्यका भित्र पनि मल्टिप्लेक्समा राम्रो शो प्राप्त गरेको छ ।…

Read More

भब्य र शब्य रुपमा सम्पन्न “लभ साशा” को रेड कार्पेट प्रिमिएर शो , जाने माने ठुला ठुला हस्तीहरुको उपस्थिति

मनोरंजनसंसार डटकम पुस २८ गते प्रदर्शनको लागि तयार बसेको चलचित्र “लभ साशा” ले मंगलवार बेलुका कुमारी हलमा भब्य अनि शब्य रुपमा आफ्नो रेड कार्पेट प्रेमिएर शो सम्पन्न गरेको छ । प्रिमिएर शो मा नेपाली चलचित्र जगतका जाने माने ठुला ठुला हस्तीहरुको उपस्थिति रहेको थियो । चलचित्र हेर्नको लागि अहिलेका चर्चित नायिका देखि नायकको साथमा अधिकांश…

Read More

पोस्टर रिलिज संगै चैत्र ११ गतेको लागि “निर्भय” को फाईनल प्रदर्शन मिति तय

मनोरंजनसंसार डटकम प्रसिद्धी सिने आर्ट्सको व्यानरमा तयार भएको चलचित्र “निर्भय” ले आफ्नो नया प्रदर्शन मिति तय गरेको छ । चलचित्र अब आउदो चैत्र ११ गते प्रदर्शनमा आउने पक्का पक्कि भएको छ । यस अघि चलचित्र माघ २८ गते प्रदर्शनमा आउने कुरा रहेको थियो । चलचित्रले फाईनल प्रदर्शन मिति तय भए संगै आफ्नो पोस्टर पनि सार्वजनिक…

Read More

पुस २८ गते दर्शकहरुको लागि च्वाइसको दिन , “किङ” , “लभ साशा” र “शब्द” को भिडन्त

मनोरंजनसंसार डटकम पुस २९ गते प्रदर्शन मिति तोकेको चलचित्र “शब्द” को रिलिज मिति एक दिन अगाडी सरेको छ । चलचित्र अब पुस २८ गते देखि नै प्रदर्शनमा आउने भएको छ । पुस २८ गते ३ चलचित्रको भिडन्त हुने भएको छ । चलचित्र “किङ” र “लभ साशा” पनि पुस २८ गते नै प्रदर्शन हुन तम्तयार भएर…

Read More

प्राविधिक कमजोरीको कारण “दर्पण छायाँ २” को क्लाइमेक्स रि-सुट

मनोरंजनसंसार डटकम पुराना निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको चलचित्र “दर्पण छाँया २” ले आफ्नो क्लाइमेक्स रि-सुट गरेको छ । प्राविधिक कमि कमजोरी र भने जस्तो काम नभएकोले यो रि-सुट गर्नु परेको कुरा निदेशक तुलसी घिमिरेले बताएका छन् । दार्जिलिङमा केहि दिन पहिले फिल्मको क्लाईमेक्स पुनः छायाँकन गरिएको हो । चलचित्रको करिव १५ मिनेटको क्लाइमेक्स…

Read More

“लभ साशा” को नया गीतमा हेर्नुहोस कर्मा र केकीको लोभलाग्दो प्रेम

मनोरंजनसंसार डटकम पुस २८ गते देखि प्रदर्शनको लागि तम्तयार भएर बसेको चलचित्र लभ साशा ले आफ्नो नया गीत सार्वजनिक गरेको छ । “कथा तिम्रो सुनु” बोलको उक्त गीतमा असिफ शाह र श्रेया शोताङले आफ्नो सुमधुर स्वर दिएका छन् । गीतमा हामी नायिका केकी अधिकारी र नायक कर्माको प्रेमको केहि झलकहरु छाल्किरहेको देख्न सक्छौ । चलचित्रको…

Read More

तन अमेरिका र मन नेपालमा रहेको रचनाकार तथा संगीतकार येदीन गजमेरको “मेरो प्राणनाथ” (The Supreme Truth God) सार्वजनिक

मनोरंजनसंसार डटकम पिडि परिवर्तन संगै अधिकांश कुराहरुमा यति बेला परिवर्तन पनि आइसकेको छ । यो हिसाबले नेपाली गीत संगीतलाई पछिल्लो समय नियालेर हेर्दा यसमा पनि आमुल परिवर्तन आइसकेको छ । अहिलेका नया युवा पिडिको नया सोच अनि फरक बिचारले धेरै नया कुराको जन्म पनि गराएको छ । तर हाम्रा पुराना पिडिहरु पनि आफ्नो कामलाई उत्तिकै…

Read More