चलचित्र शिरफुलको शीर्षगीत ‘शिरैमाथि शिरफुल’ सार्वजनिक

प्रदर्शनको तयारीमा रहेको नेपाली कथानक चलचित्र शिरफुलको शीर्षगीत शिरैमाथि शिरफुल बोलको गीत आज सार्वजनिक गरिएको छ ।शिरफुलको यस गीतमा देवराज आले मगर र तारा श्रीस मगरको स्वर रहेको छ भने शब्द राजु थापा संगीत देवराज आलेमगर  र एरेन्ज रिकेश गुरुङ ले गरेका छन् । मगर्स क्रियशन इन्भेष्टमेन्ट कम्पनी र पर्फमिङ आर्ट क्रियशनको संयुक्त प्रस्तुति रहेको शिरफुलको निर्माता…

Read More

बेलायतमा फिल्म ‘लिलिबिली’को धमाधम छायांकन, प्रदिप जसीतासँग रोमान्स गर्दै

निर्देशक मिलन चाम्सले निर्देशन गरिरहेको फिल्म लिलिबिलीको बेलायतमा छायांकन शुरु भएको छ । बेलायतको विभिन्न शहरमा अहिले फिल्म को धमाधम छायांकन भईरहेको छ । फिल्ममा प्रियंका कार्की रहेपनि छायांकनमा उनी कतै देखिएकी छैनन् । किनकी उनी अहिले बेलायतमा छायांकन भईरहेको लिलिबिलीमा नभएर नेपालको नेपालगञ्जमा छायांकन भईरहेको कोहलपुर एक्सप्रेसमा व्यस्त छिन् । लिलिबिलीको छायांकनमा प्रियंका नहुँदा…

Read More

फिल्म निर्माता दिपक कुमार शाही प्रतिनिधि सभाको उम्मेद्वार,चुनाब जित्नेमा ढुक्क

फिल्म निर्माता तथा कलाकार दिपक कुमार शाहीले प्रतिनिधि सभा निर्वाचनमा आफ्नो उम्मेद्वारी  दिएका छन् l चलचित्र “आभाष ” र “पराइ ” जस्ता फिल्म निर्माण गरिसकेका शाही राप्रपा तथा नेपाली कांग्रेसको लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभाका दैलेख क्षेत्र १. का साझाँ उम्मेदवारी हुन् l आगामी मंसिर २१ गते हुन गईरहेको प्रतिनिधि सभा निर्वाचनमा दैलेखबाट लोकतान्त्रिक गठबन्धनका साझाँ…

Read More

फिल्म ‘मिस्टर झोले’ ले गर्यो कभर भिडियो प्रतियोगिता, जित्नेलाई नगद पुरस्कार

निर्देशक रामबाबु गुरुङ निर्देशित नयाँ फिल्म ‘मिस्टर झोले’ ले कभर भिडियो डान्स/ड्रामा प्रतियोगिता प्रारम्भ गरेको छ l फिल्मको “ओखति “गीतको कभर भिडियो डान्स/ड्रामा प्रतियोगिता गर्न लागेको हो l भिडियो दर्ता शुरु गरिसकेको उक्त प्रतियोगिताको लागि भिडियो दर्ता गर्ने अन्तिम मिति ५ जनवरी २०१८ सम्म रहेको छ l प्रतियोगिता मा प्रथम हुनेलाई १ लाख ५५ हजार…

Read More

फिल्म ‘पद्मावती’रिलिज विषयमा चौतर्फी विवाद

राजपूत समुदायको भावनामाथी खेलवाड पुर्याउँदै तथा इतिहास बङ्ग्याउने काम फिल्ममा गरेको भन्दै वलिउड फिल्म ‘पद्मावती’ रिलिज रोक्ने विषयमा भारतमा चौतर्फी विवाद बढेको छ । सत्तारुण दल भारतिय जनता पार्टीदेखि विभिन्न समुदायबाट यो फिल्मको रिलिज रोक्न दबाब बढ्दै जाँदा पछिल्लो पटक निर्देशक सञ्जयलिला भंसालीको शीर नै छेदन गरेर ल्याउनेलाई इनाम घोषणा गरिएको छ । राजपूत समुदायका…

Read More

लण्डनमा सम्पन्न चलचित्र “ह्यापि डेज”को प्रिमियरमा दर्शकहरुको ओइरो

लण्डनमा फिल्म ह्यापि डेजको भव्य ग्राण्ड प्रिमियर सम्पन्न भएको छ । निर्देशक मिलन चाम्सले निर्देशन गरेको फिल्म ह्यापी डेजको लण्डनको प्रिन्सेस हल, अल्डरशटमा ग्राण्ड प्रिमियर सम्पन्न भएको हो । लण्डनमा भएको ग्राण्ड प्रिमियरमा मिलन चाम्स, प्रदिप खड्का, प्रियंका कार्की लगायतको टिम उपस्थित भएका थिए । ह्यापि डेजको प्रिमियरमा पाँच सय भन्दा बढि नेपाली तथा विदेशी…

Read More

कस्तो जम्ला “लिली बिलि” मा प्रियंकासँग प्रदिपको जोडी

अहिलेको समयमा एकदमै चर्चित बनेका नायक प्रदिप खड्का नयाँ फिल्म लिलिबिलीमा व्यस्त छन् । केही समय पहिला भब्य रुपमा फिल्मको निर्माण घोषणा गरिएको थियो । अब नायक प्रदीप खड्का र नायिका प्रियंका कार्कीले एकसाथ स्क्रिन सेयर गर्ने भएका छन् । मिलन चाम्सले निर्देशन गर्ने ‘लिलिबिली’ मा प्रियंका हालै पक्का भएकी हुन् । यस फिल्मका लागि…

Read More

‘तान्द्रो’को भब्य प्रियिमर सम्पन्न ,फिल्मलाई खुलेरै तारीफ

कात्तिक २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘तान्द्रो’को भब्य प्रियिमर गरिएको छ । बुधवार राजधानीको विग मुभिजमा फिल्मको प्रिमियर राखिएको थियो । तात्कालिन माओवादी युद्धकालमा घटेका घटनालाई मुख्य आधार बनाउँदै निर्माण भएको फिल्म ‘तान्द्रो’मा दयाहाङ राईको मुख्य भूमिका छ । प्रिमियरमा नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य (किरण)सहित दर्जनौ चलचित्रकर्मीहरुको उपस्थिति थियो । प्रिमियरमा…

Read More

“छम छम चमेली”मा हरि पाण्डे र सृष्टि खड्काको क्युट केमेस्ट्री

बिजनेस म्यान हरि पाण्डे म्युजिक भिडियोमा देखिएका छन्l प्रमोद खरेल र आस्था रावतको पप गीति म्युजिक भिडियो “छम छम चमेली” मा पाण्डेको अभिनयलाइ देख्न सकिन्छ l भर्खरै रिलिज भएको उक्त गीतमा छाया राना  मगरको शब्द र बिज्जु बज्राको संगीत रहेको छ भने कृष्ण रसाईको कोरियोग्राफ रहेको छl  भिडियोमा हरि पाण्डेलाइ सृष्टि खड्काले साथ् दिएकी छन्l…

Read More

चलचित्र ‘ह्याप्पी डेज’को रोमान्टिक गीत रिलिज,गीतमा लण्डनका आकर्षक ठाउँहरु

माघ १२ गतेबाट प्रदर्शनमा आउने नेपाली चलचित्र ‘ह्याप्पी डेज’को रोमान्टिक गीत रिलिज भएको छ । लण्डनका विभिन्न आकर्षक ठाउँहरुमा खिचिएको ‘खाली खाली’ गीतमा नायिका प्रियंका कार्की र सञ्चारकर्मी तथा नायक सञ्जय गुप्ता फिचरिङ छन् ।तारा प्रकाश लिम्बुको संगीत र दिनेश राउतको शब्दमा तयार भएको गीतमा संगीतकार लिम्बुलाई दीपा लामाले गायनमा साथ दिएकी छिन् । गीतको…

Read More