Thu. Mar 28th, 2024

बिजनेस म्यान हरि पाण्डे म्युजिक भिडियोमा देखिएका छन्l प्रमोद खरेल र आस्था रावतको पप गीति म्युजिक भिडियो “छम छम चमेली” मा पाण्डेको अभिनयलाइ देख्न सकिन्छ l भर्खरै रिलिज भएको उक्त गीतमा छाया राना  मगरको शब्द र बिज्जु बज्राको संगीत रहेको छ भने कृष्ण रसाईको कोरियोग्राफ रहेको छl  भिडियोमा हरि पाण्डेलाइ सृष्टि खड्काले साथ् दिएकी छन्l l भिडियोमा मोडेलद्वय  हरि पाण्डे र सृष्टि खड्काको केमेस्ट्रीलाई भिडियोमा सुहाएको देखिनुका साथै अभिनय पक्ष पनि अब्बल रहेको छl म्युजिक भिडियो “छम छम चमेली”लाइ संजय पाण्डेले निर्देशन गरेका छन् l भर्खरै मात्र सो भिडियोलाई युट्युब द्वारा रिलिज गरिएको छ l
भिडियो हेर्नुहोस :

Leave a Reply

%d bloggers like this: