
फिल्म ‘रुद्र प्रिया’बाट अर्पण थापा र सुदर्शन थापा सहमतिमै बाहिरिए
‘कसले चोर्यो मेरो मन’ पछि एकअर्काको मुख समेत हेर्न नचाहने आर्यन र रेखा फेरी एकपटक सारा दुश्मनी भुलेर फिल्म ‘रुद्र प्रिया’ मा देखिँदैछन् । केही दिन अगाडि अंकमाल गर्दै बर्षौसम्मको शीतयुद्ध अन्त्य गरेका रेखा र आर्यन एकसाथ पर्दामा देखिन लाग्नु दर्शकहरुलाई पक्कै पनि खुशीको खबर हो । यो जोडीलाई दर्शकहरुले ‘किस्मत’ पछि ‘हिफाजत’ र ‘कसले…