
फिल्म ‘ ग्याङ्गस्टर ब्लूज’ ले सिंगल र मल्टिप्लेक्स हलहरुमा दर्शक तान्न सफल
हेमराज वीसी निर्देशित फिल्म ‘ ग्याङ्गस्टर ब्लूज’ शुक्रवारबाट देशभरका हलहरुमा प्रदर्शन भैरहेको छ ।९० प्रतिशत अकुपेन्सी ओगटेको उक्त फिल्मले सिंगल र मल्टिप्लेक्स हलहरुमा दर्शक तान्न सफल भएको छ। दर्शकहरु द्वारा फिल्मको कथावस्तु, प्रस्तुती, ब्याकग्राउन्ड म्यूजिक, गीत संगीतलाई एकदमै रुचाइएको छ । ग्याङस्टारको कथामा बनेको यो फिल्ममा विशेषगरि, अभिनेत्री आना शर्मा र अभिनेता आशिरमानको प्रेम देखाइएको छ…